Author Archive

६ दिनयता कोरोना संक्रमित थपिएनन्
काठमाडौं ,पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । गत २४ घण्टामा ६

विश्वमा कोरोनाबाट १ लाख बढीको मृत्यु, १७ लाख संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार
कोरोनाले अमेरिकामा २४ घन्टा भित्र २ हजारको मृत्यु
अमेरिका, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ । पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार

आगलागिबाट ३५ बाख्रा जलेर सखाप
कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिकामा खार्दूमा आगलागि हुदा ३५ वटा बाख्रा जलेर सखाप भएका छन । पचालझरना गाउँपालिका वडा नं ३ युवा व्यवसायि लोकेन्द्र कठायतले पालेका ३५ वटा वाख्रा जलेर सखाप भएका हुन । बिहिबार राति अचानक

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १६ लाख संक्रमित
काठमाडाैँ, विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ। शुक्रबार बेलुकीसम्म १ लाख १९६ जनाको मृत्यु भएको जनाइएको छ। यसबाट सङ्क्रमितको सङ्ख्या भने १६ लाख ४५ हजार ३३४ पुगेको छ

भारतीय मिडियाहरुले मच्चाए नेपालबारे अर्को अफवाह
भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो

नगरपालिकाले दिएको राहत कुहिएको चामल!
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ। लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका
यो नेपाल हो धनीले बोल्दा सोच्नु पर्दैन…
१) मनका पिडा,ब्यथा खोल्दा सोच्नु पर्दैन एकले अर्कालाई छिचोल्दा सोच्नु पर्दैन गरिबले सत्य बोल्दा जिब्रो काटिन्छ यो नेपाल हो धनिले बोल्दा सोच्नु पर्दैन । २) बिझेकोथ्यो मनमा वचन छोड्ने मान्छेको यादहरु मात्र थिए जतन छोड्ने मान्छेको

बगेको पानी ढुङामा ठोकियो फर्कियो केहिबेर…
देखियौ सम्झिनु परिगो बिर्सेको थियो केहिबेर। बगेको पानी ढुङामा ठोकियो फर्कियो केहिबेर । उज्यालैमा बास बस्ने ठाउँमा पुग्नु ओ सन्तती, तिमीहरुकै लागि बलिरहेछ यो दीयो केहिबेर । पैसासगँ बिहे भयो एउटा लाशको यस्तो भयो,। एउटा लाश
विद्यार्थीहरुको लागि अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार
काठमाडौं,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् । उनले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय

