Author Archive

अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा
काबुल, अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान एक सरकारी प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको बताए ।

कैलाली चुहामा ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण
कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ

सप्तरीमा एक युवक मृतावस्थामा फेला
सप्तरी, सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय

कोरोना कहर र मानवीय संवेदनाको सवाल !
आज विश्वसमुदाय नै आतंकित र चिन्तित अवस्थामा छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड १९) संसार भरि खरबारीको आगो जस्तै दिनानुदिन बढ्दै गइरहेको छ । उपचार गरेर सन्चो हुने थोरै सिमित मात्रामा छन

डोल्पा ठुलीभेरी नगरपालिकाले जिल्ला अस्पताललाई ५ लाख सहयोग गर्ने
डोल्पा ,डोल्पाको ठुलीभरी नगरपालिकाले कोरोना रोकथामका लागि जिल्ला अस्पताल डोल्पालाई ५ लाख सहयोग गर्ने भएको छ । नगरपालिकाले नयाँ बर्षको अबसर पारेर जिल्ला अस्पताललाई ५ लाख सहयोग घोषणा गरेको हो । आज बसेको बोर्डको बैठकले जिल्ला

नयाँ वर्ष २०७७ को मुखमै किन लाग्यो ढुंगा ?
आजको २१औं शताब्दि कस्तो शताब्दि भयो ?,विज्ञान किन आज लाचार छ ? आजको मानव किन डराउनु पर्ने भयो ? किन नि शब्द छ आजको मानव ? के भो ब्रहमान्ड लाई आज किन हुदैछ विश्व अर्थतन्त्र तहसनहस

कंशौधन बैश्य सामाज नेपालगन्जले दिप प्रज्वलन गर्ने
नेपालगन्ज,कंसौधन बैश्य सामाज नेपालगन्जले नयाँ बर्षको अबसरमा दिप प्रज्वलन गर्ने भएको छ । सामाजले बैशाख १ गते साँझ नयाँ बर्षकाे अबसरमा र कोरोना महामारीको उपचारमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सञ्चारकर्मीहरुको सम्मानमा दिप प्रज्वलन गर्ने भएकाे हो । सामाजले

नयाँ वर्ष..!
वर्षौसंगै भएको मान्छेसंगको समयसंग फेरी एकचोटि वर्षौ संगै हुन मन छ । संगै हुन मन छ, पल्लो घरको किराठासंग जस्ले, उस्लाई घरीघरी हेर्न गईरहंदा कसैले नदेख्ने गरी लुकाउन/छुपाउन हर सम्भव प्रयास गर्थ्यो मलाई । संगै हुने

अध्यक्ष बमको नयाँबर्ष दलित तथा बिपन्न परिबारको घर घरमा
कालिकाेट, पलाँता कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले यसपालीको नयाँ बर्ष दलित तथा बिपन्न परिबारलाई भेटेर मनाएका छन । नयाँ बर्ष २०७७ को आगमनसँगै अध्यक्ष बमले सुखदुख साटन दलित परिबार रोजेका हुन । पलाँता गाउँपलिकाको वडा
अमेरिकामा कोरोनाले एकै दिन १५ सयको मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२

