Author Archive

बाँकेका बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना
नेपालगन्ज,बाँके कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । राजमार्गमा हुने अनावश्यक सवारी आवतजावतलाई कडाईका गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा र नेपाली सेना, , स्थानिय

पलाँतामा आरडिटि परीक्षण, १२ जनाको रिर्पोट नेगेटिभ
कालिकोट, पलाँता गाउँपालिका आरडिटी परिक्षण हुदा १२ जनामा नेगेटिभ भएको बताइएको छ । बिहिबार पलाँता गाउँपालिका वडा नं ९ को सरस्वती माबि थिर्पुमा भएकाे १२ जनाको आरडिटि परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा पलाँताले जनाएको

बिज्ञानको हार भो
आयो खै किन आज आपस सबै भागेर हिँड्ने दिन । हाम्रो यो अनुहार शीघ्र अहिले छोप्ने बनाइस् किन ? भन्छन् भन्न त दैवमा विजय भो बिज्ञान संसार भो । मर्छन् लाख प्रकोपमा अब बुझौं बिज्ञानको हार

दार्चुलामा भेटिए कालाजारका बिरामी
दार्चुला,दार्चुलामा कालाजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका १ जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त
चीनबाट औषधि र उपकरण लिएर काठमाडौं पुगे दुई वाइडबडी
काठमाडाैँ, कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्। चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा

भरतपुर प्रयोगशालामा शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौं पठाइयो
चितवन, भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

जहाँको सास्ती देख्दैन सरकार
काठमाडौं, बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिंडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये

बैंगलोरबाट आएको २४ दिनपछि एक युवतीमा देखियो ‘आरडीटी पोजेटिभ’
मोरङ्ग, भारतबाट २४ दिनअघि फर्केर होम क्वारेन्टाइनमा बसेकी मोरङ्गकी एक युवतीको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजेटिभ देखिएको छ । बिहीबार गरिएको आरडीटी परीक्षणमा मोरङ्गको बुढीगंगा गाउँपालिका–१ कि २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो

छेउमा जानै हुन्न मृत्युको बात गर्छ….
१. आफन्तकै सम्बन्धमा खुराफात गर्छ । छेउमा जानै हुन्न मृत्युकाे बात गर्छ । कोरोना पनि त्याे आफन्त जस्तै रहेछ, जो नजिक हुन्छ उसैलाई घात गर्छ । २. विषलाई जीवन अमृत मानी बित्छ जिन्दगानी । आफ्नै खुट्टामा

कहिल्यै नपाइने चिजको बसिदिन्छ आदत पनि…
जिन्दगीमा अप्ठ्यारो चिजको हुन्छ जरुरत पनि कहिल्यै नपाइने चिजको बसिदिन्छ आदत पनि । फूल देखाएर, पदचापमा काँडा बिछ्यानु भयो, यो कस्तो तरिकाले गर्नुभयो दिलमा स्वागत पनि । नपिएरै होस् हराउँछ,कत्ति नछोएर मात चढ्छ, तिम्रा यादको नसासँग

