Author Archive

“पथ्रा “
बरु लड्या मौन बैठल हुई हमार दुख देखके एकघचि हावा रूकके ह्यारल हुई रूख्वा रूईल हुई, डग्रिम रलक पथ्रा आँशक बुन्दा खसाईल हुई। तर सर्बाहारनके सरकार त्वार आँखि निद्याखल त्वार कान निसुनल त्वार मन महशुस कर

अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ….
ओडेको छानो उडेको छ बसेको धरातल भत्कियको छ अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ। भनिन्छ अन्त्य हुनु पनि कुनै कुराको सुरुवात हुनु हो जस्तो हेर तिम्रो जिबन सुरु भयो मेरो सक्कियको छ । देस

लुकेर बसेको अबस्थामा घुस्की मस्जिदबाट ६ विदेशी फेला
काठमाडौँ, सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली

बेलायतमा ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ संक्रमित५ हजार
काठमाडौं, बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८४७ जनाको मृत्यु भएको छ । एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १

भारतमा ज्यान गुमाउनेको संख्या ४८६ पुग्यो ,संक्रमितको संख्या १४ हजार ३५२
काठमाडौं,भारतमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै
चीनमा २४ घण्टा भित्र १ हजार २९० को मृत्यु
काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो । यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार
कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २२ हजार ७४५ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार २ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख

कोरोनाबाट अमेरिकामा ३१ हजार ११७ को मृत्यु
काठमाडौं , कोरोना भाइरसको महामारीबाट अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार
नेपालमा कोरोना संक्रमणको ‘रेड जोन’ मा २ सय ५१ जना
काठमाडौँ । नेपालमा कोरोनाभइरसको ‘रेड जोन’ मा २ सय ५१ जना पुगेका छन् । नियमित पत्रकार सम्मेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले रेड जोनमा पर्नेको संख्याबारे जानकारी दिएका हुन् । देवकोटाका अनुसार पछिल्लो

