Author Archive

भूमिहीन जनतालाई जमिन दिन्छौं: मन्त्री अर्याल

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकभर कुनै पनि स्थानमा जग्गा जमिन नभएका र जग्गा किन्ने हैसियतसमेत नभएका नागरिकका लागि निश्चित क्षेत्रफलसहितको जग्गा निशुल्क उपलब्ध गराउन आयोग गठन गरिएको बताएकी छिन् । आयोग

एकै परिवारका चार जना माटोको ढिस्कोले पुरिए

काभ्रे ,काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरेको छ । खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेका अनुसार खानीखोला  गाउँपालिकाको वडा नं ४ को पत्थरचोकमा घरमा पोत्ने माटो लिन गएका एकै

भारतीय नोटसहित पक्राउ दुई जना कारागार चलान

हेटौंडा, स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय

बेलायतमा ३ हप्ताका लागि लकडाउन बढाइयो

लन्डन, बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन् । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहेका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक

घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला

बर्दिवास , महोत्तरीको बर्दिवासमा एक १६ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बर्दिवास नगरपालिका वडा नम्बर ९ घर भएकी प्रियंका कुमारी महतो बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत

भारतमा लकडाउनको धज्जीः हजारौं मानिस सडकमा

काठमाडौँ, भारतमा कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः थप २१ दिनबाट ४० दिनसम्म पुर्याएका छन् । मोदीले कोरोनाबाट बच्न लकडाउनमा कडाई गर्ने उद्घोष गरेका थिए । तर, भारतमा लकडाउनको उलंघन हुन

कोरोना भन्दा ट्रम्प खतरनाक भन्दै हतियारसहित सडकमा अमेरिकनहरु

काठमाडौं । कोरोनाको केन्द्र बनेको अमेरिकामा सरकारको विरोधमा मानिसहरु सडकमा निस्केका छन् । उनीहरुलाई कोरोनाको डरभन्दा पनि खाने कुराको चिन्ता बढी भएपछि लकडाउन तोडेर सतियारसहित विरोधमा उत्रेका छन् । अमेरिकाको राजधानी न्युयोर्कसहित अधिकांश राज्यमा स्थानीयहरुले विरोध

अलपत्र मजदुरलाई व्यापारीले खुवाए खाना , चेम्बरले गन्तव्यमा पठायो

भालुवाङ,  विभिन्न जिल्लाबाट अाएका मजदुरलाई बिहीबार दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका व्यापारीले विहानको खाना खुवाएका छन् । पोखरा र काठमाडौंबाट बर्दिया,रोल्पा,रूकुम,सल्यान,तुलसीपुर र बाँके जान लागेका १ सय बढी मजदुरलाई सन्तोष गल्ला पसलका

राप्ती गाउँपालिकामा एकै दिन १० लाख बढी राहत प्रदान

भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम आउने  क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप

लकडाउनमा नागरिकलाई भोकै बस्न नदिन राप्ती उवासंघले गर्यो राहत सामाग्री प्रदान

भालुवाङ, दाङ देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा तीन लाख बढीको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न