Author Archive

स्वास्थ्य सामाग्री खरिदको लागि तीनवटा कम्पनीसँग सम्झौता

काठमाडौं, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामाग्री र उपकरण खरिदको लागि तीनवटा नीजि कम्पनीसँग सम्झौता भएको छ । स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग सामाग्री चीनबाट ल्याउने गरी सम्झौता गरेको हो । पहिलो सम्झौतामा विवाद

जाजरकोटको नलगाड र छेडागाडमा पनि कोरोना परिक्षणको सबै रिर्पोट नेगेटिभ

जाजरकाेट, नलगाड र छेडागाड नगरपालिकामा शुक्रबार गरिएको कोरोना भाइरस द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको छ । नलगाड नगरपालिकाको दल्ली र चौखा, छेडागाड नगरपालिकाको मनघाटमा गरिएको द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको हो । नलगाड नगरपालिकाको

१४ जनामा कोरोना पुष्टि भएसंगै, नेपालमा स‌ंक्रमितको संख्या ३० पुग्यो

काठमाडौं,  नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२

बहराइनमा एकैदिन २७ नेपालीमा कोरोना संक्रमण

काठमाडौँ, बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको

उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा कोरोना संक्रमण

मोरङ,उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ । उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप

खच्चडमा राहत लिएर यसरी गाउँगाउँ हान्निए अध्यक्ष बम

कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम खच्चडमा राहत सामाग्री लिएर गाउँगाउँ पुगेका छन । लकडाउनका बेला भोकमारीको समास्या नपरोस भन्दै अध्यक्ष बम गाउँगाउँ हान्निएका हुन । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण

कोरोना कहरः राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड फिर्ता

काठमाडौं,राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक

अलपत्र नागरिकलाई घरसम्म पुर्‍याइदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ, सर्वोच्च अदालतले विकल्पको अभावमा बाध्यतामा परेका र अहिले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ। केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको

यस कारण भारतका ६ सहर ‘रेड जोन’ मा

काठमाडौं, कोरोना भाइरसको चपेटाबाट पिल्सिएको छिमेकी मुलुक भारतमा प्रत्येक दिन एक हजार बढि नयाँ संक्रमित थपिन थालेका छन् । पछिल्लो चार दिनको तथ्यांक हेर्ने हो भने औसतमा हरेक दिन एक हजार बढि ब्यक्ति कोरोनाबाट संक्रमित भएको

दुईजना महिला सडकमा पैसा फ्याँक्दै भागेपछि…

जनकपुरधाम,  जनकपुरमा दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन्। जनकपुरधाम–४ महावीर चोकमा शुक्रबार एक बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन्। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब