Author Archive

कारकादो मस्जिदमा कोहि अपरिचित आएका छैनन् –काशीराम मौर्य

नेपालगन्ज,कारकादोस्थित मस्जिदमा कोहि अपरिचित नआएकाे स्थानियले बताएका छन  ।  भारतको नयां दिल्लीमा भएको तवलीगी जमातमा सहभागी आशंका गरिएका ४ जना बिदेशी नागरिक नेपालको नयां बर्षको दिन नेपालगञ्जको कारकादो स्थित मस्जिदमा आएर बास बसेको भन्ने हल्ला गलत

सेती अस्पतालबाट कोरोना जितेर घर फर्किए कैलालीका युवा

डडेल्धुरा,कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए उनी। उनको आइतबारै अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा

छैटौं दिनपछि आमाको किरिया बसेका वासुदेवलाई घर पठाइयो

लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट क्वारेन्टाइनमा किरिया बसेको छैटौं दिन घर पुगेका छन् । उनी आइतबार दिउसोमात्रै नेपाल आएका हुन् । सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको

प्रेस संगठन दाङद्वारा देउखुरीका पत्रकार बस्नेतलाई राहत प्रदान

भालुवाङ,   प्रेस संगठन दाङले अाइतबार दाङ देउखुरीका एक पत्रकारलाई राहत प्रदान गरेको छ । लमही नगरपालिका वडा नम्बर १ काैडिया निवासी राप्ती पोष्ट राष्ट्रिय दैनिकका संवाददाता श्रवण बस्नेतलाई उनकै घरमा पुगी २५ किलाे चामल र २

पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ….

  १) पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ मेरो गाउँमा तिम्रो औकात बिक्नै गाह्रो रहेछ ।  बिचाराधिन छु अझै धन र मनका सवालमा, परिश्रम र विश्रामको पाठ सिक्नै गाह्रो रहेछ । २) छोरोले अलिकति राम्रोसँग

खाद्य सामाग्रीको समास्या भए सिधा फोन गर्नुहोस: क्याम्पस प्रमुख पंगेनी

कोहलपुर, बाँके जिल्लाको कोहलपुरस्थित कोहलपुर मोडल कलेज- KMC का क्याम्पस प्रमुख संन्जिब बाबू पंगेनिले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै दैनिक उपभोगका सामाग्रीहरु(खाद्य सामाग्री) को अभाव भएमा आफुलाई सिधा फोन मार्फत सम्पर्क गर्न सकिने बताएका छन 

बाटो हिड्ने बटुवालाई देउखुरीकाे पिपरीमा बिस्कुट पानी

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा ४ जना व्यक्तिहरू मिलेर बाटोमा हिड्ने मजदुर तथा बटुवाहरूलाई दैनिक रूपमा निशुल्क विस्कुट पानी खुवाउन सुरू गरिएको छ । सगरमाथा टोल विकासका स्थानीय उषा शाही ठकुरी,दिपक गुरूङ,समिर थापा

माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

भालुवाङ , दाङको देउखुरीमा माटोको ढिस्कोले पुरीएर एक युवतीको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका १८ वर्षीया शर्मिला परियारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । शनिबार बेलुका घर

वागेश्वरी क्याम्पसले सुरू गर्याे “अनलाइन कक्षा”

बाँकेकाे , काेहलपुरमा रहेकाे वागेश्वरी बहुमुखी क्याम्पसले अनलाइन कक्षाको सुरुवात गरेको छ । कोरोना भाइरसले गर्दा देश अहिले लकडाउनको अवस्थामा छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएपछि क्याम्पसले अनलाईन विधिबाटै पढाउन सुरू गरेकाे हाे

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बु , कोरोनाको जोखीमकै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ। सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार शिव प्रसाद भट्राईको आईतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरी