Author Archive
तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु
कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयवासी त्रासमा थिए । जिल्ला
पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८५ पुग्यो
पाकिस्तान, कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८५ पुगेको हो । पाकिस्तानमा एकैदिन १ हजार ४३०

ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुग्यो
काठमाडौं, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुगेको छ । विहीबार यता २४ घण्टाको अवधिमा ६ सय जनाले ज्यान गुमाएका हुन् । योसँगै ब्राजिलमा एकैदिन थप ९ हजार
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो,
काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित
कोरोनाबाट भारतमा १ हजार ८८९ को मृत्यु, ५६ हजार ३५१संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ ।
बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुग्यो
काठमाडौं,बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ । एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको

अमेरिकामा ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुग्यो
काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन २ हजार १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ

कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द अखिल क्रान्तिकारीको माग
काठमाडौँ, अनेरास्ववियु (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्नु पर्ने बताएको छ । लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल क्रान्तिकारीले अनलाइन कक्षा संचालन नगर्न

क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिकासँग भागेपछि…
रौतहट, रौतहटमा एक २२ वर्षीया महिला गाउँकै क्वारेन्टाइनबाट रौतहटको कटानी बस्ने प्रेमीसँग फरार भएको आरोपमा बारा प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा राखेको छ । घटना हो बाराको निजगढ नगरपालिका वडा नम्बर १२ को । उनलाई दुई

जब अस्पतालको झ्यालबाट तीन जना चिकित्सकले हामफाले….
मस्को, कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक

