Author Archive

प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालयमा धुम्बाराहीमा बसेको वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षधर स्थायी समिति सदस्यहरूको भेला स्थायी समिति बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा

नेपालगन्जको दैनिकी सहज बनाउने रणनितिमा बाँके प्रशासन 

नेपालगन्ज, बाँके नेपालगन्जको दैनिकी केही सहज बनाउन बाँके जिल्ला प्रशासनले फरक रणनितिको अबलम्बन गर्ने भएको छ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोली शुक्रबार विहान ११ बजेदेखि ३ बजेसम्मको अवधिमा सर्वसाधरणलाई छुट् दिइने भएको हाे  ।  यसअघि बाँकेको

सांसदहरु ‘पीसीआर’ रिपोर्ट नआएसम्म एकान्तबास बस्नु पर्ने

काठमाडौं,  संघीय संसदका सांसदहरुको कोरोना परीक्षणको ‘पीसीआर’ रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । सो अवधिसम्म सांसदहरुले एकान्तबास बस्नु पर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोना

भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना क्वारेन्टानमा भर्ना

भालुवाङ,  छिमेकी मुलुक भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना युवाहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । ३२,१८,१९,३४,१९ र २३ का ती युवाहरू मजदुरी गर्न भारत गएका थिए । ६ जना मध्ये ४ जना बुधबार र २ जना

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या

वासिंटन, अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक

बाँके कारागारमा एकजना कैदीको मृत्यु

नेपालगन्ज, बाँके जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ का सीताराम वैश्यको भेरी अस्पतालमा उपचारार्थ भर्ना भएकै बेला बिहीबार बिहान २ बजेतिर निधन भएको कारागार प्रशासनले जनाएको छ । जेलर देवेन्द्र श्रेष्ठका

भारतीयले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काइदिएपछि…..

बारा, बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले बिहीबार दिउँसो आक्रमण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय

पर्साबाट लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं, पर्सा, वीरगंज महानगरपालिका-३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार

३४६ नागरिक बोकेर फर्कियो चिनियाँ जहाज

चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु

चट्याङले लियो दुईजनाको ज्यान

काठमाडौं : रोल्पामा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङ लागेर जिल्लाको लुङग्री गाउँपालिका-२ का ४० वर्षीय चित्रबहादुर पुन र ६३ वर्षीय भीम बहादुर पुनको मृत्यु