Author Archive

बाँकेमा स्वाब संकलनमा तिब्रता, एकैदिन १ सय ३६ जनाको संकलन
नेपालगन्ज, बाँकेकाे नेपालगन्जमा स्वाब संकलनलाइ तिब्रता दिइएकाे छ । बुधबार मात्रै १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे छ । बुधबार एकैदिन १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे हाे । यसअघि मंगलबार मात्रै नेपालगञ्ज वडा नं.

पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना,चालक घाइते
अछाम, पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना भएको छ । वडा नम्वर ४ कालिकास्थानको टोट्केसालमा अहिले केहिबेर अघि दुर्घटना भएको हो । सुर्खेतबाट अछाम आउदै गरेको नगरपालिकाको से १ त १०६८ नम्वरको एम्वुलेन्स टोट्केसालको मोडमा दुर्घटना भएको

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय
काठमाडौं, सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका
बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार अब एकदुई दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर अर्को मिति तय गर्नेछन्

वीरगञ्जमा कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य
काठमाडौं, पर्साको वीरगञ्ज महानगरपालिका-३ छपकैयाका आज संक्रमित भएका १७ जना सबै एकै परिवारका सदस्य रहेको पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणका क्रममा २ महीनाको शिशुसहित १७ जनामा संक्रमण पुष्टि भएको हो। वीरगञ्ज महानगरपालिकाका

ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित
काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

नेकपा सचिवालय बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?
काठमाडौं, नेकपा सचिवालय बैठक जारी रहेका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । “बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्कनुभएको हो,” स्रोतले भन्यो । नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न

बहराइनमा थप ८८ नेपालीमा कोरोना, संक्रमित नेपालीको संख्या २४५
काठमाडौं, रोजगारीका क्रममा बहराइनमा रहेका थप ८८ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

ए गन्तव्य तेरै खोजीमा हिड्दै छु तँ भेटिनु पर्छ….
जिन्दगी सफर हो यो सफरमा यात्रा गरिनु पर्छ । ए गन्तव्य तेरै खोजीमा हिड्दै छु तँ भेटिनु पर्छ । ओ रित्ताहरु हो भरीन पनि त्यति सजिलो छैन । अग्लो गाग्रो झुक्नु पर्छ होचो लोटा उभिनु पर्छ

नेकपा स्थायी समिति बैठक भोलि ११ बजे धुम्बाराहीमा
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो। स्थायी समितिमा पेस गर्ने

