Author Archive

आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु…
आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु यादमा तिम्रो आँशुका ढिका,छर्नदेऊ मायालु । भरिन्न कैले भकारि मनको, उमङ्ग खुशीले थरि-थरिका दर्दले मुटू,भर्नदेऊ मायालु । सपना थियो समिपमा तिम्रै,जीन्दगी काटुँला सपना जस्तै मिलन हाम्रो,टर्न देऊ मायालु । जे-जसो

परिचय
आऊ म तिमिलाई मेरो परिचय दिन्छु हैन भने तिमिसँग, कसैले भन्ला ” ऊ अग्लि छे” मेरो शरीर हेरेर कोहि भन्ला “ऊ घमण्डी छे” मेरो मौनता देखेर कोहि बताउला “ऊ सुन्दर छे” मेरो रुप हेरेर कोहि ठान्ला

फुलबारीमा आएको बज्रपात
….मौसमी नियम होला नियमित प्रक्रिया पनि होला अचम्मको रहेछ यो चैत बैशाखको हुरि पनि जरै उखेल्न पनि पछि नपर्दो रहेछ । यस्तो लाग्दैछ यो हुरी मेरै फुलबारीलाई खन्जड बनाउन लागेको हो । समय निरन्तर रुपमा बग्दैछ

निको भइसकेका तीन जनामा फेरि दोहोरियो कोरोना
काठमाडौं, उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस संक्रमण दोहोरिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक–एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जमा उपचारपछि निको

कोरोनामुक्त भएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज
विराटनगर, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज (बुधबार) बिहान

कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे
कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा
आज हावाहुरीसहित पानी पर्ने
काठमाडौं , आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा
विश्वभर कोरोनाबाट मत्यु हुनेको संख्या २ लाख ५८ हजार१२ पुग्यो
काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१४ पुग्यो
पाकिस्तान, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । पाकिस्तानमा एकैदिन १

इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुग्यो
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको

