Author Archive

रूपैडिहा भन्सारबाट धानकाे बीउ लिएर आएको ट्रकलाई लमहीबाट फिर्ता पठाइयाे
भालुवाङ, रूपैडिहा भन्सारबाट नेपालगन्ज हुँदै दाङको लमही आइपुगेको एउटा ट्रकलाई प्रहरीले फिर्ता पठाएको छ । धानको बिउ बोकेर आएको भारतीय नम्बर पिलेट युपी ३३ एमएन ०४६५ नम्बरको गाडीलाई लमहीमा एक छिन पनि रुक्न नदिई देउखुरी उद्योग

नेपालगञ्ज सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गामुढा, गाडिमा तोडफोड
नेपालगन्ज, बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । बिहान त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गरेका हुन । वडा प्रहरी कार्यालय प्रमुख हरि बस्नेतका अनुसार डिउटीमा खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्नुका

भारतमा संक्रमित हुनेको संख्या ४६ हजार बढी एकै दिन थपिए ३९ सय
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । हाल ३२ हजार १३८ जनामा

तिम्रो दरबार छ मेरो घरको गेट हुदैन….
तिमी ठुली भयौ साना सङ्ग भेट हुदैन तिम्रो दरबार छ मेरो घरको गेट हुदैन । तिम्रो जवानिको मूल्य तोकेछ सहरले हामी गरिब को भने कुनै दर रेट हुदैन । मधिरा पिउने लाई मधिरा नै मन पर्छ

हुलहुज्जतसहित भारतीय हुल नेपाल छिर्न खोजेपछि प्रहरीद्वारा हवाई फायर
झापास्थित नेपाल-भारत सीमाबाट भारतीय नागरिकको हुल आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेकाे छ। त्यस क्रममा सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै त्यो समूहलाई भगाएको झापा जिल्ला प्रहरी कार्यालयका

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ३ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा अर्थात सोमबार मात्रै ४ हजार ९० जनाले ज्यान गुमाएका छन् । जोन हपकिन्स विश्वविद्यालयका
बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु
लण्डन ,बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ। उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। हालसम्म ३५ नेपालीको मृत्यु भइसकेको छ। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको

नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् हेर्नुहोस् ?
बाँके, कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकामा तीन दिनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले आज (मंगलबार)देखि लागू हुनेगरी बिहीबार मध्यरातसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित
नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

जेठ १० सम्म लकडाउन बढाउने तयारी
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम

