Author Archive

देउखुरीको एक घरमा आगलागी, उद्योग वाणिज्य संघ र वडाध्यक्षद्वारा राहत

भालुवाङ,  दाङको देउखुरीमा एक घरगोठमा आगलागी हुँदा घरगोठ जलेर खरानी भएको छ । जिल्लाको विकट गाउँ भएकाले सुचना ढिला गरि प्राप्त भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ५ थकरीकोटमा शनिबार दिउँसो रूकबहादुर समाल मगरको घरगोठमा

राहत वितरणमा लफडा, प्रहरीद्धारा हवाई फायर अश्रु ग्यास प्रहार

जनकपुरधाम, राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो । वास्तविक पीडितलाई राहत नबाँडिएको भन्दै वडाध्यक्ष रामकुमार

मंगलबारदेखि नेपालगन्जलाई ‘निषेधित क्षेत्र’ घोषणा

नेपालगन्ज, बाँके कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीनसम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ।  सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड

चिन्ताको महामारी !

चिन्ता घृणा डर आदिले शरीरका कोशहरुलाई कहिल्यै राम्रो प्रभाव पार्दैनन् । चिकित्सकहरुले सिद्ध गरेका छन् कि मानिसका भावनाको असर उसका शारीरिक कृयामा अत्याधिक गहिरो पर्दछ । यदि मन शान्त छ भने मानिस रोगि नै भएपनि उसको

सालीसँग प्रेम, श्रीमतीको विभत्स हत्या

धनुषा,  सालीको प्रेममा परेका धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स रुपमा योजनावद्ध हत्या गरेका छन् । श्रीमतीलाई पाखा लगाएर साली भित्र्याउने योजनासहित पत्नीको हत्या गरेर सामुदायिक वनमा शव गाड्ने श्रीमान प्रहरीले पक्राउ गरेको छ । धनुषको

२४ घण्टामा एक हजार ३८२ जनाको कोरोना परीक्षण, भेटिएनन् नयाँ संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर कहिं पनि कोरोना भाइरस संक्रमित भेटिएका छन् । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा एक हजार ३८२ जनाको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म

१६ जना संक्रमति भेटिएपछि बाँकेका सांसदहरु पुगे स्वास्थ्यमन्त्रीकहाँ

नेपालगन्ज, १६ जना कोरोना संक्रमति भेटिएपछि बाँकेका सांसदहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कहाँ पुगेका छन ।  आईतबार नेपालगन्जमा कोरोनाबाट संक्रमति १६ जना भेटिएपछि बाँकेका सासंदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानकर्षण गराएका हुन् । बाँकेका

कर्णाली प्रदेशका सबै नाका १ हप्ताको लागि शिल

 कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै कर्णाली प्रदेशसँग जोडिएका सबै नाका१ हप्ता शिल गरीएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले छिमेकी प्रदेशको जिल्ला बाँकेमा देखिएको कोरोनाको संक्रमणको अवस्थालाई ध्यानमा राख्दै नाका पूर्णरुपमा शिल

हुम्ला जान नपाएपछि नेपालगञ्ज विमानस्थल अगाडि धर्ना

नेपालगञ्ज,बाँके निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका छन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र

संसदको महासचिवमा डा.गौतमको सिफारिस

काठमाडौं, संघीय संसदको महासचिवमा भरतराज गौतमको सिफारिस भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गरेका हुन् । गौतमलाई महासचिव नियुक्त गर्नका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी