Author Archive

विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे
तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट

नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?
काठमाडौं , नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी
नेपालगन्जमा समुदाय नै कोरोनाको जोखिममा
काठमाडौं, बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा

इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुग्यो
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको
स्पेनमा कोरोनाले मृत्यु हुनेको संख्या २५ हजार २६४ पुग्यो
काठमाडौं ,स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ । १ लाख ४८ हजार ५५८ जना उपचारपछि निको भएका छन् । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३९१ पुग्यो
काठमाडौं, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ । भारतमा
कोरोनाले कतारमा १२ जनाको मृत्यु, १५ हजार बढी संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १२ जनाले ज्यान गुमाएका छन् । सोमबार समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या १५ हजार

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार नाघ्यो
काठमाडौं , ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु

पलाँता गाउँपालिका उपाध्यक्षले गरिन टोलटोलमा गएर साबुन बितरण
कालिकोट, जिल्ला पलाता गाउँपालिका उपाध्यक्षदाना न्यौपानेले कोरोना महामारीलाई रोकथामका लागि साबुन बितरण गरेकी छन । वडा नम्बर ७ धुरा डाडाखाली पारौटिका १ सय ९९घरधुरीलाई साबुन बितरण गरेकी हुन । प्रत्यक घरमा ६ पिस साबुन दानी एक

नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ७५
काठमाडौं, बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण

