Author Archive

किशोरीमाथि जबर्जस्ती गर्ने युवक पक्राउ

दाङ, १५ बर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एक दाङमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। दाङको शान्तिनगर गाउँपालिकी किशोरीलाई दंगीशरण गाउँपालिका ८ चखौराका २२ वर्षीय सचिन चौधरीले जंगलमा गाई चराउन गएको अवस्थामा शनिबार किशोरीमाथि जबर्जस्तीकरणी गरेका

कोहलपुरको दक्षिण नाका बन्द

कोहलपुर, नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा कडा निगरानी गरिने कोहलपुर नगरपालिकाकाका प्रमुख लुटबहादुर

अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप गरे पहिचान

अमेरिका, अमेरिकी वैज्ञानिकले थप १४ वटा कोरोना भाइरस विरुद्धको खोप पहिचान गरेका छन् । अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको र यसको विकास

सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहि गर्ने बाँके प्रहरीको चेतावनी

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोनाबारे अनाबश्यक सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहिको दायारामा ल्याउने चेचावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना संक्रमणको सूचना संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचना विनाका कुनैपनि सुचनाहरुमाथी

वडा खानलाई ढुङ्गा प्रहार

नेपालगन्ज, नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत रहेको वडा न ७ का वडा अध्यक्षलाई एक जना स्थानियले दुव्र्यवहार र ढुङ्गा प्रहार गरेका छन । वडा बासी जमालुद्धिन अन्सारीले वडा न ८ का वडा अध्यक्ष जुम्मन खानलाई ढुङ्गा प्रहार गरेका

राहत वितरणमा विपन्न वर्गमाथी शुन्य राजनिति प्रदर्शन

करिव चार महिना अघिदेखी चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी यात्राले बिश्वको मानवजगत निकै नै शिथिल बन्न पुगेको छ। यसको कारणले हाम्रो जस्तो अल्पविकसित देश पनि अछुत रहन सकेन ।  बिश्व कोरोनाले आक्रान्त भइ रोइरहेको छ

लकडावनको बेला पनि रोकियन बिकासको गति

कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर ६ छहडनेको रोड निमार्ण कार्य जारी रहेको छ । प्रदेश सरकार मुख्य मन्त्री निर्वाचन कोषको रकम एक करोड पन्ध्र लाखको पलाता ६ मा रहेको राजन मार्गको काम तिब्र रुपमा हुँदै

परिवर्तन हुँदै लकडाउनको मोडल , यी हुन खुल्ने र नखुल्ने क्षेत्र

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल

“सडक र साम्यवाद”

सडक आधुनिक मानव सभ्यतासँगै परिवर्तनको वकालत गर्दै आएको एक अग्रगामी मार्ग हो । जति जति मानव सभ्यता परिवर्तन र विकास हुदै आएको छ ती प्रत्येक परिवर्तनहरुमा सहयात्री बन्दै सडक मानिस सँगसँगै हिडिरहे छ बिद्रोही चेत नै

सेनिटाइजर मास्क र पिपिई सेट हस्तान्तरण

पलाता कालिकोट , कालिकोट जिल्लाको पलाता गाउँपालिका स्थित स्वास्थ चौकी बेर्सैनकोटलाई सोसेक नेपालले  सेनिटाइजर,मास्क र पिपिइ सेट हस्तान्तरण गरेकाे छ । सोसेक नेपाल दैलेखको आर्थिक सहयोग पलाता गाउँपालिकाको सम्वन्य र पलाता युवा सन्जालको सहजीकरण मा ५