Author Archive

लकडाउनकाे माैका छाेपेर नदीमा व्यापक उत्खनन् ।
भालुवाङ , लकडाउनकाे माैका छाेपेर केही दिनयता देउखुरीकाे राप्ती नदीमा व्यापक उत्खनन् भईरहेकाे छ राप्ती नदीमा अबैध तरिकाले उत्खनन् गरी बालुवा चोरेर केहि व्यक्तिहरूले डम्पिङ गर्ने गरेको खुलासा भएको छ । एकै ब्यक्तिले तीन ठाउँमा समेत

तत्काल विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना

प्रदेश ५ः अब सेना र प्रहरीका अस्पतालमा कोरोनाको उपचार
बुटवल, प्रदेश ५ सरकारले कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याउने भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको

ड्युटीमा खटिएका प्रहरी के कारणले मर्दैछन् ?
सप्तरी, ड्युटीमा खटिएका प्रहरी एकपछि अर्को मृत्युको खबर आउन थालेको छ । उनीहरुको के कारणले कसरी मृत्यु भइरहेको छ भन्ने बारे केही खुलेको छैन । ड्युटीमा खटिरहेका हवल्दार रामबहादुर मगरको बिहीबार (आज ) बिहान मृत्यु भएको

विषाक्त ग्याँस चुहावट हुँदा भारतमा ८ जनाको मृत्यु
नयाँदिल्ली, भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा कोरोनाबाट चौबीस घण्टामै ४० जनाको मृत्यु
एजेन्सी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा विगत चौबीस घण्टामा ४० जनाको मृत्यु भएको छ । सोही अवधिमा एक हजार ४९ नयाँ संक्रमित देखिएका छन् । बीबीसीका अनुसार पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २२

भारतमै रोकिएका ६ नेपाली महाकाली तरेर भित्रिए
दार्चुला, लकडाउनका कारण भारतमै रोकिएका ६ नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका ३

लकडाउन उलंघन गर्ने दुई सय बढी सवारीसाधन प्रहरीकाे नियन्त्रणमा
दाङ, जिल्ला प्रशासन कार्यालय दाङबाट जारी गरेको लकडाउन उलंघन गर्ने सवारी साधनहरुलाई लमही ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । नेपाल सरकारले स्थानीय प्रशासन मार्फत जारी गरेको लकडाउन उलंघन गर्ने सवारीसाधनहरुलाई लमही ट्राफिकले आफ्नो नियन्त्रणमा लिएको

सांसदहरुको कोरोना रिपोर्ट आजै आउने
काठमाडाैँ, संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । भोलि (शुक्रबार) बाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुने सांसदहरुको आज बिहान १० बजेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न स्वाब लिइएको हो। शुरूमा
गेडी
१. बन्दाबन्दी गरेर, एकमुठी दिएर भगाउन काेराेना, मान्छे सारा थुनेर । अब्बल, हाेला त सर्कार सफल । २. चुनावमा जितायाै, ठूलाे मान्छे बनायाै, सार्है दुख गरेर, संसदमा पठायाै । सताकाे, काम छ त नेता बनाकाे ।

