Author Archive

शुक्रबारदेखि संसद्को बजेट अधिवेशन, यस्तो छ आचारसंहिता

काठमाडाैँ,  सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको

कपिलवस्तुमा भेटिए दुई जना संक्रमित, जम्मा संख्या १०१ पुग्यो

काठमाडौं,  कपिलवस्तुका दुई जना पुरुषमा आज (बिहीबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार

नेपाललाई स्वीस सरकारद्वारा ३० हजार थान पीसीआर टेष्ट किट सहयोग

काठमाडौँ, स्वीट्जरल्यान्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । पीसीआर टेस्ट कीटसहित स्वीस सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत् बिहीबार आइपुगेको

भिसा सकिएका नेपाली कामदारलाई देश छाड्न मलेसिया सरकारको निर्देशन

मलेसिया, मलेसियन सरकारले जनवरी १ देखि यता भिसा अवधि सकिएका आप्रवासी कामदारलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएको छ। मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि

पाकिस्तानमा शनिबारदेखि लकडाउन खुला गरिने

इस्लामावाद, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोभेल कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन शनिबारदेखि विभिन्‍न चरणमा खुला गरिने बताएका छन् । प्रधानमन्त्री खानले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “हामीले विभिन्‍न चरणमा शनिबारदेखि लकडाउन खुला

१८ लाख रुपैयाँसहित २ जना पक्राउ

मलंगवा, सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित सर्लाहीबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टबाट सशस्त्र प्रहरीले बुधबार १७ लाख ९० हजार रुपैयाँसहित २ जना

बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

गुलरिया, बर्दिया बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि

पचालझरनामा यसरी गरियो बुद्ध जयन्तीका अबसरमा दीप प्रज्वलन

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा पनि बुद्ध जयन्तीका अबसरमा दीप प्रज्वलन गरिएको छ । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न सबैलाई आह्वान गरेको थियो । सोहि अनुरूप गाउँपालिका कार्यालय जाजरकोटमा दीप प्रज्वलन गरिएको  गाउँपालिका

भारतमा ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, सयभन्दा बढी बिरामी

नयाँदिल्ली,  भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। एक सयभन्दा बढी मानिसहरुको अहिले अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । एलजी पोलिमर कारखानामा बिहान स्थानीय समयअनुसार तीन बजे

प्रधानमन्त्री ओलीद्वारा बुद्ध जयन्तीका अबसरमा दिप प्रज्वलन

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दिप प्रज्वलन गरेका छन । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न जनतालाई आह्वान गरेको थियो । साेहि अनुरूप प्रधानमन्त्री ओलीले बालुवाटारमा दीप प्रज्वलन गरेका हुन ।  बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी