Author Archive

सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं, स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी

कहाँ गए भारतबाट भित्रिएका ६ हजार ? १ हजारको मात्रै भयो कोरोना परीक्षण

बैतडी, आरडीटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन। जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन्। चैतदेखि अहिलेसम्म विभिन्न नाकाबाट

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, बाँके  नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

संघीय संसदको वर्षे अधिवेशन शुरु (लाइभ)

काठमाडौं, संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार ४ बजे सुरु भएको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आजको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको

संसद् बैठक आज : यसरी कायम गरिंदैछ सामाजिक दूरी

काठमाडौं,  सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन् । उनले भने, ‘वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक

सांसदहरुमा देखिएन कोरोना

काठमाडौं,  संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को

पुनः कोरोना संक्रमण देखिएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं, कोरोना संक्रमण मुक्त भएर एक सातापछि पुनः संक्रमण देखिएका दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ। रौतहटका १९ वर्षीय र ४४ वर्षीय भारतीय नागरिकमा फलोअपको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.

भारतले खोल्यो लिपुलेक हुँदै मानसरोबार जाने बाटो

काठमाडौं, भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोबर जाने बाटो खुला गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् उक्त सडकमार्गको उद्‌घाटन गरेका हुन् । नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना रहेको लिपुलेक पछिल्लो समय

विवाहमा दाइजो मास्क र स्यानिटाइजर !

पोखरा,  कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला