Author Archive

भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु
नयाँदिल्ली, महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो । प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६
बन्चरोले हानेर आमाबुबाको हत्या
तेह्रथुम, तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५

कर्णेलको कारको ठक्करले एक जनाको मृत्यू
काठमाडाैँ, शुक्रबार विहान रविभवनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान ७ः२५ बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो । सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा

नेपालगन्जमा करिब ६ सयको स्वाब नमुना संकलन
नेपालगन्ज, बाँकेमा बाँकेका कोभिड–१९ फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार बाँकेमा अहिलेसम्म पाँच सय ९६ जनाको र्यापिड टेस्ट (द्रूत परीक्षण) गरिएको छ। ती सबैको नतिजा नेगेटिभ आएको बताइएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएका करिब ६ सय जनाको
नभए अन्न बाली धेरै कुरा बिग्रन्छ…
रोई रहे कर्णाली धेरै कुरा बिग्रन्छ नभए अन्न बाली धेरै कुरा बिग्रन्छ । भोकले बालुवा खाएका नानीलाई नगरी बसे गाली धेरै कुरा बिग्रन्छ । चरा बसाइँ सर्छन् निरासाको जङ्गल उजाडिए डाली धेरै कुरा बिग्रन्छ । धनीहरुले

अंगालो हालेर पिठ्युँमा प्रहार अरु को गर्छ…
यहाँ मित्रहरूले बराबर प्यार अरु को गर्छ अंगालो हालेर पिठ्युँमा प्रहार अरु को गर्छ । सायद भूतपुर्व प्रेमिकाको, छोरा हुनुपर्छ ऊ, नत्र चिन्नु न जान्नु मामा नमस्कार अरु को गर्छ । कि नेता नै हुनुपर्छ, कि

आजदेखि संसदको वर्षे अधिवेशन शुरु हुँदै
काठमाडौं, आजदेखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन

मुम्वईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका कोरोना संक्रमित
काठमाडौं, कोरोनाको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एक साताअघि भारतबाट प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेको खुलेको छ। नेपाल-भारत नाका पूर्ण रूपमा सिल गरिए पनि कपिलवस्तुको मायादेवी गाउँपालिका-२ का १६ वर्षीय र २२ वर्षीय युवक

मलेसिया कोरोना भाइरसले १०७ जनाको मृत्यु,
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । मलेसियामा एकैदिन थप ३९ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ४६७ पुगेको छ । मलेसियामा संक्रमितमध्ये

विश्व शान्तिकाे कामना सिसहनियाँमा दिपप्रज्वलन
भालुवाङ , कोरोना भाइरस अन्त्य तथा विश्व शान्तिका लागि सिसहनियाँमा बिहीबार दिप प्रज्वलन गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले सिसहनियाँको प्रतिक्षालयमा २५६४ अाैँ बुद्व जयन्तीको अवसरमा दिप प्रज्वलन गरेको हो । कोरोना भाइरसले विश्वलाई नै

