Author Archive

नर‌ैनापुरमा अहिलेसम्म कोरोना भेटिएको छैनः फोकल पर्सन श्रेष्ठ

नेपालगञ्ज, बाँकेको नरैनापुरमा हालसम्मा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमा चलेकाे हल्ला गलत भएकाे भन्दै  तीन जना स्थानीयमा  फोकल पर्सनश्रेष्ठले बताएका हुन । सामाजिक सञ्जाल

नेपालगन्ज जमुनाहबाट लागुऔषधसहित होमगार्ड पक्राउ

नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाकाबाट एकजना होमगार्ड लागुऔषधसहित पक्राउ परेका छन । साेमबार साँझ करिब साढे ७ बजे पक्राउ परेका हुन । भारत रुपैडिहा आदर्श थानाका किशुन नामका होमगार्ड करिब ४१ पिस कोरेक्स सहित नेपालको जमुनाह

प्रधानमन्त्री अब गीतकार पनि, ओलीका गीतमा शिशिर योगीको संगीत

काठमाडौं, १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया

भाषणमा मात्र राष्ट्रियता, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा

दाङ,  सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । काेरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन्

चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री

काठमाडौं, परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे । तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली

सकियो सगरमाथा मापनको काम

काठमाडौं,  झण्डै दुई वर्षअघि देखि शुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । विभागले एक

यि हुन विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश

काठमाडाैँ, अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९

रुपन्देही र कपिलवस्तुका २२ जना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका

काठमाडाैँ, हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना सबै यसै हप्ता भारतबाट स्वदेश फर्केका थिए। सोमबार कपिलवस्तुमा १६ र रुपन्देहीमा ६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ । कपिलवस्तुमा

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुग्यो

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार पुग्यो

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार