Author Archive

बजार ब्यवस्थापनको लापरबाहिले सामान महङगियो उपभोक्ता सास्तीमा
कालिकोट, कालिकोट जिल्ला अति दुर्गम क्षेत्रको स्थानीय तह, पलाँता गाउँपालिकामा बजार ब्यवस्थापनका लापरबाहीले गर्दा स्थानीय उपभोक्ता मारमा परेका छन । बजार बयवस्थापनकाे चरम लापरवाहिले उपभोक्ताहरूलाइ समास्या परेकाे हाे । स्थानीय तहमा गाउँपालिकाको प्रमुखमा जितेसंगै गाउँपालिका अध्यक्ष लक्ष्मण

स्वास्थ्यकर्मीहरुको टिमसहित डोल्पा पुग्यो हेलिकप्टर
डोल्पा, सुर्खेतबाट स्वास्थकर्मीसहितको टिम बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुष लगायत उनिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत

सिरियामा कोरोनाको कहर
काठमाडौं, गृहयुद्धले थिलथिलो भएको सिरियालीमाथि अहिले कोरोना भाइरसको अर्को प्रहार बज्रिएको छ । देशीयबाट अन्तर्राष्ट्रिय युद्ध खेलभूमि बनेको सिरियाका लाखौंलाख नागरिकले सन्की शासकका कारण ज्यान गुमाएका छन् । राष्ट्रपति बसर अल असदको अधिनायकवादी शासन र उनलाई

भारतले नेपाली भूमि मिचेर यसरी खन्यो सडक हेर्नुस् तस्विरसहित
काठमाडौं, भारतले नेपाली भूमि मिचेर चीनको मानसरोवर जोड्ने सडक बनाई उद्घाटन गरेपछि अहिले यो घटनाले नेपालमा ठूलो खैलाबैला मच्चाएको छ । नेपाली भूमि भित्रबाट ७८ किलो मिटर लामो सडक खन्दा समेत भारतले नेपाललाई कुनै जानकारी गराएन
सीमा मिचिएको बिरोध गर्नेहरू माइतीघर र बानेश्वरबाट पक्राउ
काठमाडाैँ, लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन्। ‘बोर्डर सेभ मुभमेन्ट’ को ब्यानरमा प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३२
नेपालगन्जका जनप्रतिनिधिले गरे कोरोना परिक्षण
नेपालगन्ज, बाँके नेपालगनज उपमहागरपालिकाका जनप्रतिनिधिले कोरोना परिक्षण गराएका छन । नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर तथा प्रदेश ५ का सांसद याकूब अन्सारी लगायतले परिक्षण गराएका हुन । कोरोनाको उच्च जाेखिममा नेपालगन्ज

हेलिकप्टरबाट स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली डोल्पामा
डाेल्पा, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरबाट डोल्पामा स्वास्थ्यकर्मी पठाइएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका एक ६२ वर्षीय पुरूपमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि शनिबार हेलिकप्टरमा स्वास्थ्यकर्मी पठाइएको हो। जिल्ला स्वास्थ्य कार्यालय डाेल्पाका अनुसार ‘क्वारेन्टाइनमा रहेका एक जनाको आरडिटी

जहाँ नवजात शिशुको नाम नै ‘लकडाउन’ राखियो
भारतमा गत महिनाको मार्च २५ देखि २१ दिनसम्म लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरस ‘कोभिड १९’ को त्राससँगै त्यहाँ लकडाउन गरिएको हो। लकडाउनको घोषणापछि भारत पुरै ठप्प छ। सवारी साधन, अन्तर्राष्ट्रिय र घरेलु हवाई सेवा, उद्योग,

जब बिरालो आफ्नो बिरामी बच्चा बोकेर अस्पताल पुग्यो
एजेन्सी, एउटा आमा बिरालोले आफ्नो बिरामी बच्चा बोकेर अस्पताल पुगेको तस्बिर सामाजिक सञ्जालमा आएपछि मानिसहरु आश्चर्यमा परेका छन् । गत अप्रिल २७ मा ट्वीटमा बिरालोले बिरामी बच्चा बोकेर अस्पताल पुगेको तस्बिर सार्वजनिक भएको थियो । मानिसलाई

भारतमा २८ नेपालीमा कोरोना, एक जनाको मृत्यु
नयाँदिल्ली, दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच

