Author Archive

अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलन घोषणा

काठमाडाैँ, अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको

लकडाउनकैबीच इराकमा पूर्वगुप्तचर कधिमी बने नयाँ प्रधानमन्त्री

एजेन्सी, आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको सपथ लिएका

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ११०

काठमाडौं, उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या

काठमाडौं हिँडेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता

सिन्धुली, बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै

दास राजपाठको राजनीति र जनप्रतिरोधको अनिवार्यता

मरेकाहरुबाट बाचेकाहरुले पाठ नसिके बाँचेका पनी मरेका सरह हुन्छन् । -होचिमिन्ह यहाँनेर नेपालीले गम्भीरतापुर्बक सोच्नुपर्ने के हो भने तलाई सुनको सिहासनमा राखिदिन्छु तिम्रो आमासँग म हुर्मत लिन्छु भनेर कुनै कुनै अपराधिले भन्छ भने बहादुर पुरुषलाई त्यो

अमेरिकाबाट दाङ आएका एक जनाकाे स्वाब परिक्षण गरिदै

दाङ, काेराेनाकाे आश‌ङ्कामा दाङमा एक जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकाे छ । गत चैतको पहिलो साता अमेरिकाबाट दाङ आएका घोराही १० नारायणपुरका ५५ वर्षीय पुरुषलाई प्रतिष्ठानमा भर्ना गरिएकाे हाे । चैत ५ गतेको फ्लाइटमा

पलाँता गाउँपालिका अध्यक्ष बममाथि हातपात, स्थीति तनावग्रस्त

कालीकोट, कालिकाेटकाे पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा माथि हातपात भएकाे छ ।  सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष  बममाथि हात भएकाे हाे ।  स्थानिय र अध्यक्ष बमकाे बिवादले उग्र

क्वारेन्टाइन बसेकी महिलाले जन्माइन जुम्ल्याहा बच्चा

दाङ,  दाङमा क्वारेन्टाइन बसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी अनिता यादवले क्वारेन्टाईनमा बसेकाे बेला बच्चा जन्माएकी हुन् । गत कात्तिकमा माइतीघर भारतको बलरामपुर गएकी थिइन् । त्यसयता उनी

५० हजार किट मौज्दात छ, परीक्षण तिव्र बनाउँछौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङका क्रममा ५० हजार पिसिआरको किट मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका

भारतले नेपाली भुमि हडपेको विषयमा बोल्यो नेपाल सरकार

काठमाडौं, नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्‌घाटन गरेपछि नेपाल सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै भारत