Author Archive
एक लाख घुससहित वन अधिकृत रंगेहात पक्राउ
काठमाडौं, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

भारतीय अतिक्रमण विरुद्ध बाँकेको कोहलपुरमा पनि प्रदर्शन
कोहलपुर, बाँके भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण भएपछि कोहलपुरमा पनि विरोधमा प्रदर्शन भएको छ । आईतवार नेपाली भूमिको रक्षा गर्न नेपाली जनता तयार रहेको भन्दै युवा व्यवसायीहरुले सामाजिक दुरी कायम राखेरै विरोध र्याली निकालेका हुन् । देशभर

भारतीय क्वारेन्टाइनबाट यसरी निकालिए नेपाली
कञ्चनपुर । भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पु¥याएर छाडिएको जनाइएको छ । सीमानाकामा
राप्ती सोनारीमा अनुदानमा बिउ वितरण
नेपालगन्ज, बाँके राप्ती सोनारी गाउपालिका वडा नम्बर ८ मा कृषि तर्फको बिउ विजन कार्यक्रम अन्तर्गत धानको बिउ वितरण गरिएको छ । लकडाउनको समयमा ३ चरणको राहत वितरण सम्पन्न भइ सकेको वडा नम्बर ८ मा लकडाउनले उत्पादनलाई

गल्ती सच्याएर चिनियाँ मिडियाले भने ‘सगरमाथा नेपाल-चीन सीमा’
काठमाडौं, चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा अहिले सच्याएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्यो, “सगरमाथा नेपाल-चीन सीमामा छ ।” चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एकघण्टा अघि गरेको ट्विटमा भनिएको छ, “नेपाल-चीन

सीमा विवादमा सरकार वक्तव्यमै सीमित रह्यो- सभापति देउवा
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सीमा विवादमा सरकार वक्तव्यमा मात्र सीमित रहेको बताएका छन्। सीमा विवादबारे आइतबार वक्तव्य जारी गर्दै सभापति देउवाले सीमा अतिक्रमणका विषयमा सरकार अकर्मण्यले व्यवहार गरिरहेको आरोप लगाएका हुन्।

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा
काठमाडौं, सिंहदरबार गेटमा प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकविरुद्ध अभद्र व्यावहारमा मुद्दा चलाइने भएको छ । स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै शुक्रबार सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका चिनियाँले प्रहरीमाथि नै हातपात गरेका थिए । सो

संयोग या रणनितिः लिपुलेक भारतले आफ्नो भनिरहँदा सगरमाथामा चीनको दावी !
काठमाडौं, भारतले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवार जाने सडक बनाएकोमा देशभर विरोध भइरहेको छ। नेपाल र भारतीय पक्षले विज्ञप्ति जारी गरेर सडक निर्माण भएको क्षेत्र आफ्नै भूमि रहेको दाबी गरेको छ। यसैबीच चिनियाँ संचार माध्यमले सगरमाथा आफ्नो

लकडाउनका बेला निकुञ्ज भित्रै यार्सागुम्बा चोरी
डाेल्पा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने पुगेका छन्। निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ। कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि भन्दै निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा सङ्कलनमा रोक लगाएको
१९ किलोमिटर भुभाग मिच्दा रक्षामन्त्री इश्वर पोख्रेलले के हेरेर फर्के ?
भारतले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा नेपाल तर्फको १९ किलोमिटर भूमि मिचेको छ। त्यस समय भुमि मिचेको जानकारी पछि स्थलगत भ्रमणमा पुगेका उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल गत फागुन ५ गते सेनाको हेलिकप्टर चढेर दार्चुला

