Author Archive
के हुनसक्छ एसईई परीक्षाको विकल्प ?
काठमाडौं, प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को

तामाकोसीमा चरम दोहन, नदीले नै बदल्न थाल्यो धार
दोलखा, लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न

साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु
काठमाडौं, साउदीमा कोरोना भाइरस संक्रमित एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेको जनाइएको छ । उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको हो

मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण
काठमाडौं, मलेसियामा रहेका थप ३४ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मलेसियाको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता
काठमाडौँ, भारतले नेपालको चार सय बर्ग किलोमिटरभन्दा बढी भूभाग मिचेको भन्दै उक्त भूमि फिर्ता ल्याई प्रशासनिक उपस्थितिको माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु गणेश ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमारी पहाडी,

कोहलपुरमा नगरपालिकामा स्वाब संकलन सुरु
बाँके, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पहिलो पटक स्वाब संकलन सुरु गरिएको छ । जिल्लाको नेपालगन्ज उप महानगरपालिकादेखि १६ किमी दूरीमा पर्ने नगरपालिकामा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज

काठमाडौंमा यसरी जलाइयो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। नेपालको भूमि मिचेको विरोधमा आइतबार राजधानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको हाे । जनता दरबार नामक संस्थाले साँझ पुत्ला जलाएको हो। केही युवाको समूहले पुत्ला जलाएलगत्तै

डोल्पाका संकास्पद ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
दुनै , डोल्पाबाट पिसिआर परिक्षणका लागि सुर्खेत पठाएका ११ जनाकै रिपोट नेगेटिभ आएको छ । आरडिटि परिक्षण गर्दा संकास्पद देखिएका ११ जनाको पिसिआर रिपोट नेगेटिभ भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । कर्णाली प्रदेस

लकडाउनको मौका छोपेर राप्ती नदीमा जथाभावी उत्खनन् (भिडियाे सहित)
भालुवाङ, दाङ देउखुरीको राप्ती नदीमा केही दिन यता स्काभेटर प्रयोग गरि जथाभावी नदीजन्य पदार्थ उत्खनन भैइरहेको छ । राप्ती गाउँपालिकाले यस चालु आर्थिक वर्ष ०२/ २०७६/ ७७ को नदीजन्य पदार्थ उत्खनन संकलन र बिक्री वितरण गर्नका

लिपुलेकमा भारतसंगै चीन पनि संग्लन छ : प्रचण्ड
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक विवादमा भारत मात्र नभएर चीन पनि संग्लन रहेको बताएको छ । यस विषयमा त्रिदेशीय छलफल गर्नुपर्ने उनको भनाई छ । प्रतिनिधिसभाको राज्य व्यवस्था

