Author Archive
“चिर परिचित”
कोरनाको त्रास फैलिए संगै लामो लकडाउनले घरमै बसिरहदा श्रीमतिसंग ठाक ठुक परेको तीन दिन भएको थियोे।म प्राय मोवाईलमै गजल लेखेर बसिरहेको हुन्थे! त्सदिन साँझ मोवाईल खोल्ने बित्तिकै म्यासेन्जरमा आएका म्यासेज मध्ये एउटा म्यासेजले मेरो ध्यान तान्यो।लेखिएको

कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत फौज पठाउने तयारी
काठमाडाैँ, सरकारले कालापानी क्षेत्रमा सशस्त्र प्रहरी खटाउने तयारी गरेको छ । भारतले नेपालको भुमि हुंदै चीनसम्म पुग्ने सड्क निर्माण गरेपछि सरकारले सशस्त्र प्रहरीलाई खटाउने तयारी गरेको हो । सरकारले यसअघि नै उक्त क्षेत्रमा फौंज पठाउने निर्णय

भारतीयद्वारा सीमा अतिक्रमण सरकार उदासीन
काठमाडौं, भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणका घटना बर्सेनि सतहमा आउने गरे पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन र सीमा सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्नमा सरकार उदासीन देखिएको छ । सीमा क्षेत्रमा अनधिकृत रूपमा भौतिक संरचना निर्माण

जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ
काठमाडाैँ, अस्पतालको आइसोलेशन वार्डमा रहनुभएका सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनको स्वाब परीक्षणका
अमेरिकामा कोरोनाविरुद्धका तीन मुख्य रणनीतिकार नै आइसोलेशनमा
एजेन्सी, अमेरिकामा कोरोना भाइरसविरुद्धको लडाईका मुख्य तीन योद्दा नै आइसोलेशनमा गएका छन् । कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ–आइसोलेशनमा गएका हुन् । कोरोना संक्रमितसँगको सम्पर्कमा

अमेरिकन आइडलको टप-७ मा दिवेश
काठमाडाैँ, नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप-७ मा उक्लिएका छन् । उनले टप-७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको
कपिलवस्तुमा थप १० जनामा कोरोना, संक्रमितको संख्या पुग्यो १ सय २०
काठमाडौं, कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं.
ओपीडी सेवा सुरु गर्न सरकारको निर्देशन
काठमाडाैँ, कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई बहिरंग सेवा (ओपीडी) सुचारु गर्न निर्देशन दिएको
घट्यो कोरोना संक्रमण र मृत्युदर, २४ घण्टायता ३,५१० को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घटेको छ । पछिल्लो तीन दिनको तथ्यांक अनुसार विश्वमा कोरोनाको संक्रमण र मृत्युदर दुबै घटेको देखिएको छ । हिजो (आइतबार) ७९ हजार ८ सय ७५ जना

नेपाली भूमिमा भारतीय सडकः अन्तर्राष्ट्रियकरण गर्न माग
काठमाडौं, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले

