Author Archive

सरकारले राजदूतमार्फत् दियो भारतलाई लिपुलेकबारे ’कूटनीतिक नोट’

काठमाडौं,  नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा सुनाएको छ । परराष्ट्रमन्त्री

सांसद महतको आक्रोश : सिडिओहरु टाकुरे राजा भए, प्रधानमन्त्री कार्यालय महाराजा

काठमाडौं, सत्तारुढ दलका सांसद गजेन्द्र बहादुर महतले सिडिओहरु टाकुरे राजा बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सात प्रदेश राजा र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा बनेको भन्दै आक्रोश व्यक्त गरे। उनले

यसरी माइतीघरमा प्रधानमन्त्री ओली र मोदीको पुत्ला जलाइयो

काठमाडाैँ, भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा युवाहरुले काठमाडौंमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएका छन्। सोमबार दिउँसो काठमाडौँको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला जलाएका हुन्। दार्चुलाको लिपुलेकमा

मृगको मासु र बन्दुक सहित १ जना पक्राउ

सोलुखुम्बु,  सोताङ गाउँपालिका– ३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट

सप्तरीमा पनि भेटिए १ जना कोरोना संक्रमित, संक्रमितको संख्या १२१

काठमाडौं, सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या

यसरी भारतबाट लुक्दै-छिप्दै आएका थिए कपिलवस्तुका १० संक्रमित

कपिलवस्तु, भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको संख्या १५ पुगेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको आज बिहान स्वास्थ्य तथा

सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदहरूको माग

काठमाडाैँ, प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ। बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य

संसदमा गगन थापाको कविता– म त सारै भाग्यमानी ! (भिडियोसहित)

छैन यहाँ देशको नक्सा मेटिएको छैन लिपुलेकलाई डोजरले रेटिएको यस्तो सबल सरकार छ सीमा कसले मिच्ने कोही छैनन् जोरी खोज्ने कोही छैनन् हेप्ने सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् राहत गरिबलाई सम्मान छ सरकारबाट राहत विदेशमा

भारतमा कोरोनाबाट २१ सय ९ को मृत्यु, संक्रमितको संख्या ६३ हजार

काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ । २ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै