Author Archive

सिमामा रहेका नेपालीलाई ल्याइयो, नेपालमा रहेका भारतीयलाई पठाइयो
नेपालगञ्ज, भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ । सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको हाे । त्यस्तै भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउदा बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीय नागरिकलाई

भनेकै हुँ ती पैताला अप्ठ्यारोमा आउन मान्दैन…
भनेकै हुँ ती पैताला अप्ठ्यारोमा आउन मान्दैन । तिम्रो हैसियतले झुपडी छानोमा आउन मान्दैन । सरकार तपाईंको जुत्ता बन्न स्वीकार छु बरु यो मन खाडी मुलुक बिरानोमा आउन मान्दैन । तिमी झन्डा समाउदैमा देश हाक्ने कुरा
डिजेलमा पानी मिसाउने पेट्रोल पम्पलाई दुई लाख जरिवाना
काठमाडाैँ, भक्तपुरको मध्यपुर थिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु. दुई लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,

नरैनापुरमा ८ जनामा कोरोना , बाँकेमा संक्रमितको संख्या ३३
नेपालगन्ज, बाँके थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्वर १, ३ र ५ मा नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । १८, २०, २२, २५, २७,

थप ९ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २५८
काठमाडौं, नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
सरकारको नीति तथा कार्यक्रम आज ,४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं , सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति

चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु
उदयपुर,उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको

उपत्यकामा अपरिचितलाई प्रवेशमा रोक
काठमाडौं , उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

बेलायतमा कोरोनाबाट ३३ हजार ६१४ को मृत्यु, २ लाख ३३ हजार संक्रमण
काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार ६१४ जनाको मृत्यु भएको छ । २ लाख ३३ हजार १५१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४२८ जनाको मृत्यु भएको छ भने अरु ३

इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ३६८ को मृत्यु
काठमाडौं , इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ

