Author Archive

भारतले नेपाली भूमिमा सडक बनायोः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि हुँदै १९ किलोमिटर सडक बनाएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९

भारतीय हस्तक्षेप विरुद्ध संसद् भवन अगाडि प्रदर्शन, थुप्रै विद्यार्थी पक्राउ
काठमाडौं, भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन गर्न गएका विद्यार्थीहरु पक्राउ परेका छन्। आइतबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का १० जना विद्यार्थीलाई प्रहरीले
एक्साभेटर जलाएको आरोपमा दुई विप्लवका कार्यकर्ता पक्राउ
मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा सडक निर्माणमा प्रयोग भइरहेका तीन एक्साभेटरमा आगजनी र बम विष्फोट गराएको आरोपमा प्रहरीले दुई जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका–८ का ४० वर्षीय लक्ष्मण न्यौपाने र केराबारी

सिक्किमको सीमानामा खटिएका भारत र चीनका सैनिकबीच झडप
एजेन्सी, उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक

लिपुलेक सडकबारे संसदमा (LIVE)
भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ। यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे संसद बैठकमा प्रष्ट पारेका छन्। मन्त्रालयले हिजो (शनिबार) नै विज्ञिप्ति प्रकाशित गरेर आफ्नो धारणा सार्वजनिक

भारतको हिमाचल प्रदेशमा ४ सय ५० नेपाली मजदुर अलपत्र
नयाँदिल्ली, भारतको हिमाचल प्रदेशमा करिब ४ सय ५० नेपाली मजदुर अलपत्र परेको परेका छन । कोरोना माहामारीका कारण लकडाउनमा परी अलपत्र परेका हुन । रोजीरोटिको खोजिमा हिउदे बालि लगाएर अछाम, डोटी, डडेलधुरा र कैलालिबाट भारतको हिमाचल

‘भारतले ४ सय वर्गकिमि भूमि अतिक्रमण गरेको छ’- गृहमन्त्री थापा
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आइतबार बोल्दै उनले ६ दशकदेखि नै नेपाली भूमिमा भारतले अतिक्रमण गर्दै आएको बताए। सीमा विवादको
चरित्र
निकै लामो दौडधुप र केन्द्रीय नेताहरुको परिक्रमापछि बीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । उ अव उमंगको पंखा हम्केर बस्न थाल्यो । उसको बढुवासँगै उसको दिनचर्या पनि
प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुईजना घाइते
दैलेख, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र

ओबामाले गरे महामारी नियन्त्रणमा ट्रम्प प्रशासनको आलोचना
एजेन्सी, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका छन् ।

