Author Archive

कोरोना संक्रमणबारे अध्ययन गर्न डब्ल्युएचओको टिम नेपालगन्जमा
नेपालगन्ज, बाँके नेपालगञ्ज २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टिम नेपालगन्ज पुगेकाे छ । कोरोना भाइरस समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरू नेपालगन्ज पुगेकाे फोकल पर्सन नरेश श्रेष्ठले जानकारी

स्थायी समितिको एजेन्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं, सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने भएकाे छ । स्थायी समितिमा पेस गरिने प्रतिवेदन र पार्टीको आगामी कार्यदिशा तय गर्न सचिवालय बैठक बस्न लागेका हो।
पहिरोले पुरिएर मोटरसाइकल यात्रीको मृत्यु
काठमाडौं, काठमाडौंबाट मकवानपुरको इपातर्फ जाँदै गरेका एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ । मंगलबार राति बा ४४ प ६०८५ नम्बरको मोटरसाइकलमा इपा जाँदै गरेका ती यात्री कोगटेखोलामा आएको पहिरोमा पुरिएर मृत्यु भएको हो। मोटरसाइकलसहित

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, लकडाउन थप्ने तयारी
काठमाडौं, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल, निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको छ

आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु…
आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु यादमा तिम्रो आँशुका ढिका,छर्नदेऊ मायालु । भरिन्न कैले भकारि मनको, उमङ्ग खुशीले थरि-थरिका दर्दले मुटू,भर्नदेऊ मायालु । सपना थियो समिपमा तिम्रै,जीन्दगी काटुँला सपना जस्तै मिलन हाम्रो,टर्न देऊ मायालु । जे-जसो

परिचय
आऊ म तिमिलाई मेरो परिचय दिन्छु हैन भने तिमिसँग, कसैले भन्ला ” ऊ अग्लि छे” मेरो शरीर हेरेर कोहि भन्ला “ऊ घमण्डी छे” मेरो मौनता देखेर कोहि बताउला “ऊ सुन्दर छे” मेरो रुप हेरेर कोहि ठान्ला

फुलबारीमा आएको बज्रपात
….मौसमी नियम होला नियमित प्रक्रिया पनि होला अचम्मको रहेछ यो चैत बैशाखको हुरि पनि जरै उखेल्न पनि पछि नपर्दो रहेछ । यस्तो लाग्दैछ यो हुरी मेरै फुलबारीलाई खन्जड बनाउन लागेको हो । समय निरन्तर रुपमा बग्दैछ

निको भइसकेका तीन जनामा फेरि दोहोरियो कोरोना
काठमाडौं, उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस संक्रमण दोहोरिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक–एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जमा उपचारपछि निको

कोरोनामुक्त भएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज
विराटनगर, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज (बुधबार) बिहान

कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे
कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा

