Author Archive
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको बैठकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रण तथा संविधान संशोधनबारे छलफल गरिने बताइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व

अछामको पञ्चदेवल बिनायकमा १ जनामा आरडिटि रिपोर्ट पोजेटिभ
अछाम, पंञ्चदेवल विनायक नगरपालिका ले निर्माण गरेको क्वारेन्टाइनमा रहेका एक युवामा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा वसेका २४ वर्षिय युवामा लगतारको २ पटकको परिक्षण पश्चात् पोजेटिभ देखिएको हो । उनिसगै जम्मा ९ जना

जाजरकोटले गुमायो दुई दिनमा दुई समाज परिवर्तनका अथक योद्धा
जाजरकोट, पछिल्लाे २ दिनकाे अन्तरालमा जाजरकोटका दुई जना होनाहार सामाजिक योद्धाहरुकाे निधन भएकाे छ । नलगाड नगरपालिकाकै सबिता सिंह र संसारसेन पृथककको निधन भएको हो । सबिता सिंहकाे भारतमा उपचारका क्रममा साेमबार निधन भएकाे हाे भने संसारसेन

रहेनन् प्रगतिशिल युवा लेखक संसारसेन पृथक
जाजरकोट, प्रगतिशिल लेखक, सामाजिक अभियान्ता तथा कुसेन्युज डटकमका नियमित स्तम्भकार संसारसेन पृथकको मलेशियामा निधन भएको छ । बैदेशिक रोजगारीका शिलशिलामा मलेशियाकाे क्वालालाम्पुरकाे केलाङ्ग लामामा रहेका बिर बहादुर नेपाली (संसारसेन पृथक)काे मंगलबार राति सुतेको अबस्थामा निधन भएको

यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो
आमा आज छोरो भै जन्मिनुमा पछुताउनु पर्यो । यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो । झल्को मेटाउने त्यहीँ तस्बिरहरु थिए निष्ठुरीका, त्यहीँ तस्बिर फिर्ता मागिन फर्ता उठाउनु पर्यो । हिजो उसको छाती माथि पनि

समाजले केटाको जिम्मा लगाएको केही घन्टामै जसको शव भेटियो
काठमाडौं, गत जेठ ९ गते राति रुपन्देही देवदहकी १५ वर्षीया दलित थरकी किशोरीलाई सोही ठाउँका २२ वर्षीय वीरेन्द्र भरसँग घरनजिकै रहेको एकान्त ठाउँमा एकसाथ स्थानीयले देखे। एकान्त ठाउँमा एकसाथ भेटिएको भन्दै भोलिपल्ट जेठ १० गते वडा

चन्द्र शमशेरको ऐतिहाँसिक पत्र जसले लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्छ
काठमाडौं, पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ । गर्ब्याङ, गुन्जी, बुदी, छाङरु र तिंकर

सशस्त्रले घर भत्काइदिएपछि तीन महिनादेखि पालमुनि बास
झापा, कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको तीन महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको वास छ । दिन दिनैजसो चल्ने हुरी र पानीले वेलावेला त्यही पाल पनि उडाउँछ । अनि, मध्यजेठको आँखा तिर्मिराउने घाम छल्न उनको

भेरीमा बग्यो लाससँगै देशको कानुन र मानवीय संवेदना पनि
जाजरकोट, नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१

भारतबाट आफ्ना नागरिक फर्काउँने तयारीमा चीन
चीनले भारतमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै आफ्ना नागरिकलाई देश फर्काउने घोषणा गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले यस्तो घोषणा गरेको हो। दूतावासको वेबसाइटमा प्रकाशित एक सूचननाका अनुसार कोरोनाका कारण

