Author Archive

दाङमा पहिलो पटक एकैदिन १५ जना कोरोना संक्रमण
दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही

आमा बेच्ने सन्तान
सन्तानको पीरमा रुदै गर्दा मेरीआमा, सन्तानहरू; डलर र भारू काका बाउको निर्देशित गीतमा, युरो र मक्कामदिना डम्फु र मादले तालमा नाच्छन अचेल, पाएकालाई भारू मादल छोड्न गाह्रो रे ! नपाएकालाई युरो गीतमा नाच्न आतुर रे, कठैबरा!

मन्त्रीले नै लिपुलेकलाई विवादित क्षेत्र भनेपछि…
धनगढी, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएपछि बुधबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ। मन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले

कार्यसूचिबाट हटाइयो संविधान संशोधन सम्बन्धी विधेयक
काठमाडौँ , नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार विधेयक आजको संसदको सम्भावित कार्यसुचीमा राखिएको भएपनि अन्तिम

रौतहटमा एकैदिन ३५ जनामा कोरोना संक्रमण
रौतहट, प्रदेश २ रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिए। संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई

बर्दिया क्वारेन्टिनमा एकजना पुरुषको मृत्यु
नेपालगन्ज, बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो। अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु

बागलुङमा फेरि ६ जनामा कोरोना संक्रमण
बाग्लुङ दुई जना संक्रमित निको भएर घर फर्केपछि कोरोना मुक्त भएको बागलुङमा पुनः एकैचोटी ६ जनामा कोरोना संक्रमण देखिएको छ। बागलुङको तमानखोलाका ४ र बडीगाडका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।

गण्डक अस्पतालबाट २१ जनाले जिते कोरोना
वीरगन्ज, वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार

‘यो आँगन मेरो हो’
ए पल्लाघरे ठुल्दाइ ! पोहोर मेरा बा स्वर्गवास भएपछि मेरा आँगनका छेउको पिपल मेरो हो भन्यौ र भन्यौ पिपलका छेउको वर पनि । अब भन मेरा बाको धनीपुर्जामा रहेको आँगन तिम्रो पर्छ कि मेरो? तिमी बारम्बार

सोती हत्याकाण्ड : भेरीमा बेपत्ता युवाको गोताखोरबाट खोजी सुरु
जाजरकाेट, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ताहरुको खोजीका लागि गोताखोरको टोली घटनास्थल पुगेको छ। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शमशेरगञ्जबाट प्रहरी सहायक निरीक्षक रमेश थापाको कमाण्डमा चार जनाको गोताखोर टोली घटनास्थल

