Author Archive

भारतमा सङ्क्रमितको संख्या बढ्दै, एकैदिन झण्डै नौ हजार सङ्क्रमित

नयाँ दिल्ली , भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा सङ्क्रमित

घटे लुकिछिपी नेपाल आउनेहरू

काठमाडौँ,  भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ । कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख

अर्थमन्त्री खतिवडाका ज्वाइँ नै बिचौलिया ! यस्तो रहेछ काइदा

 काठमाडौं, नयाँ बजेट घोषणासँगै भएको नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री युवराज खतिवडा जोडिएका समाचार बाहिरिएका छन् । यसअघि पनि उनी विभिन्न व्यापारिक घरानाको स्वार्थमा रुमल्लिएको समाचार आएका थिए । गभर्नर छँदा समेत खतिवडाका कामहरु विवादित बने । आफू

कोरोना रोक्न १० अर्ब खर्च, अनियन्त्रित कोरोना

काठमाडौं, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो

रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमित, करिब ५२ सयको मृत्यु

काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।

१९ लाख नाघ्यो अमेरिकामा कोरोना संक्रमितको संख्या

काठमाडौं,  ५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ९ हजार १२७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी

राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजीको प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ, राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । संघीयता खारेजीको प्रस्ताव समेटेर जनमोर्चाले बुधबार संविधान संशोधन विधेयक दर्ता गरेको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु संघीय संसद सचिवालय पुगी

स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ इमर्जेन्सी’ घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निर्णय गरेको हाे  । बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा

बाँकेमा खुकुलो बन्दै लकडाउन, बार अनुसार व्यवसाय संचालन गर्न पाइने

नेपालगन्ज, बाँकेमा लामो समय जारी रहेको लकडाउन बिस्तारै खुकुलो हुने भएको छ । ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले

कालिकोटमा प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन

कालिकोट, बिप्लव नेतृत्वको नेकपाले एमसीसी सम्झौताको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । बुधबार लकडाउनको मौका पारेर गरिने राष्ट«घाती सम्झौतामा लागेको भन्दै पुत्ला दहन गरेको जनाएको