Author Archive

एकसाताभित्र एसइईबारे निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल

कर्णालीको मुगुमा पनि एक जनालाई कोरोना संक्रमण पुष्टि

गमगडि,  मुगुमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। खत्याड गाउँपालिका-२ का २७ वर्षीय युवामा पोजेटिभ देखिएकाे हाे । युवाको स्वाब बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य

दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर घर फर्किए

 दाङ, दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना बिरामी मध्ये आठ जना निको भएर आज बिहिबार घर फर्किएका छन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु उपचार पछि निको भएर आज

दाङमा कोरोना संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य, अस्पतालले उपचार गर्न मानेन्

दाङ , दाङमा कोरोना भाइरस संक्रमितको संख्या ५८ पुगेको छ । १० पालिका रहेको दाङमा शान्तिनगर र दंगीशरण गाउँपालिका बाहेक अन्य सबै पालिकामा काेराेना संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमण देखिनेमा

किन प्ले कार्डसहित सडकमा उत्रिए नेपालगञ्‍जका व्यवसायी ?

नेपालगन्ज, बाँके नेपालगन्जका उद्योगी, व्यावसायीले नेपालगन्जमा प्ले कार्डसहित प्रदर्शन गरेका छन्। सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय

कोशी अस्पतालबाट २८ जनाले जिते कोरोना, डिस्चार्ज हुँदै

विराटनगर, नेपालमा कोराना संक्रमित हुनेको संख्या बढे पनि संक्रमणलाई जित्नेको संख्या पनि बढ्दै गएको छ । प्रदेश–१ स्थित कोशी अस्पतालबाट थप २८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

लकडाउन प्रहरीकोलागि मात्र होइन नागरिकको सुरक्षाको लागि हो : डिएसपी सिंह

दाङ, ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर सबै नागरिकको सुरक्षाको लागि भएकाे बताएका छन । बिहिबार संचारकर्मीसंगकाे बिशेष कुराकानीमा सिंहले लकडाउन सबै नागरिककाे सुरक्षाकाे लागि भएकाे बताएका हुन 

धरानमा ग्यास चुहिएर आगलागी : छोरी बचाउन खोज्दा आमाछोरीकै मृत्यु

धरान, सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ। स्थानीय नरबहादुर श्रेष्ठको घर आज (बिहीबार) बिहान सुरुमा विद्युत सर्ट भएर आगो लागेको थियो। आगोसँगै खाना पकाउने ग्यास पड्किदा

सुर्खेत क्वारेन्टिनमा बसेका युवकको शंकास्पद मृत्यु

बिरेन्द्रनगर,  सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शंकास्पद मृत्यु भएको हो। श्वास फेर्न गाह्रो भएका कारण निधन भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको

कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्यालीको सहयोग

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्याली सेवा समाज सुर्खेतले स्वास्थ्य सामाग्री र खाद्य सामाग्री सहयोग गरेको छ । सुर्खेत, दैलेख र कालीकोट जिल्लाका विभिन्न स्थानीय तहलाई सहयाेग सामाग्री सहयोग गरेको हो । पहिलो चरणमा तीन