Author Archive
तरकारी,फलफूल ढुवानी र बिक्रीमा अवरोध गरे कारबाही हुने : गृह
काठमाडौं, नेपाल सरकारले तरकारी र फलफूललगायतका वस्तुको उत्पादन, संकलन, ढुवानी र बिक्री वितरणमा कुनै पनि प्रकारको अवरोध सिर्जन गर्ने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले बन्दाबन्दी जारी भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई

नेगेटिभ रिर्पोटपछि पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइयो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइएको छ । ४२ जनाको आरडिटी रिर्पोट नगेटिभ आएपछि बिदाई गरी घर पठाइएको हो । बिहिबार १४ दिनकाे क्वारेन्टाइन बसाइ पूरा गरेपछी पचालझरना गाउँपालिकाले ४२ जनाकै नेगेटिभ रिपोर्ट

यहाँ के- के हुदैन र ! यार यो भूगोल भित्र
थरीथरीका मान्छे हुन्छन एउटा टोल भित्र यहाँ के-के हुदैन र ! यार यो भूगोल भित्र । बरु चराहरु यो सुन्दर प्रकृतिमा रमाउछन, यो दुनियाँ हराउदै छ कृतीम माहोल भित्र । मेरा लागि तिमि सबथोक बनेर आए

जनमत पार्टी बाँकेले बुझायो मधेश सहिद चौक निर्माणकोलागि ज्ञापनपत्र
नेपालगन्ज, बाँके जनमत पार्टी बाँकेले ज्ञापनपत्र बुझाएकाे छ । बिहिबार मधेश सहिद चौक निर्माण सम्बन्धि ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणालाई हस्तान्तरण गरेकाे हाे । २०६२/६३ सालमा भएको मधेश बिद्रोहमा सहिद बनाइएकाहरुको पहिचानको लागि चौक मर्मतको
बाँकेमा थप ४२ जनामा कोरोना संक्रमण, जानकी गाउँपालिकामा मात्रै ४० जना
नेपालगन्ज, बाँकेमा थप ४२ जानलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज वडा नं १२ र १५

विदेशबाट फर्किनेहरूलाई यी आठ होल्डिङ सेन्टरमा राखिंदै
काठमाडौं, सरकारले कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीलाई भोलि (शुक्रबार) बाट स्वदेश फर्काउने भएपछि उनीहरुलाई राख्नका लागि होल्डिङ सेन्टर धमाधम तयार भइरहेको छ । विदेशमा कोरोना संक्रमणका कारण समस्यामा परेका नेपाली नागरिकलाई विभिन्न आठ वटा होल्डिङ

दाङमा एक महिलासहित थप १५ जनामा कोरोना संक्रमण
दाङ, दाङमा आज एक महिला सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीकाे राजपुर गाउँपालिकामा ३ जना र बंगलाचुलीकामा ६ जना, घाेराही उपमहानगरपालिकामा ५ जना र बंबई गाउँपालिकामा १ जना गरि १५ जनामा

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या १०
काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पाल्पास्थित मिसन अस्पतालमा २ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब

एकैदिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २,६३४ पुग्यो,
काठमाडौं , नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। बिहीबार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ३३४ जन संक्रमित थपिएपछि कुल संख्या २ हजार ६ सय ३४ पुगेको हो। कुल संक्रमितमा

कर्णालीमा एकैदिन १०६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३ सय ८४
बिरन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण

