Author Archive

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्यो : भारत
काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

यि हुन संविधान संशोधनमा अनुपस्थित सांसदहरु
काठमाडौं, शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभाका २५८ सांसदले पक्षमा मतदान

नयाँ नक्सा समेटिएको निशान छाप प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
काठमाडौं, प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको

कुखुराको खोरबाट १३ जुवाडे पक्राउ
भालुवाङ, दाङकाे राजपुरबाट ८९ हजार ९ सय ८० रुपैँया सहित १३ जुवाडे कुखुराको खोरबाट प्रकाउ परेका छन् । तेह्रजना गए राती एक बजे राजपुर गाउँपालिका निवासी सुरेन्द्र चौधरीको घरमा रहेको कुखुराको खोरमा जुवा खेलिरहेको गोप्य सुचनाको

दाङमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६ पुग्यो
दाङ, दाङमा आज शनिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार पिसिआर परिक्षण गर्दा दाङकाे बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का २५ र ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ

दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु
दाङ, कोरोना भाईरस संक्रमणको रिपाेट नआउँदै दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु भएकाे छ । दाङको बंगलाचुली गाउँपालिकाले सञ्चालन गरेको भुटनेटा क्वारेन्टाईनमा बसेका प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३५
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा

युवाहरु सडकमा आउनुको पछाडि लुकेको मनोविज्ञान
एक जना सामाजिक सञ्जालका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युवाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सामाजिक सञ्जालमा लेखेछन् – सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को- को तयार
विगतमा राष्ट्रघाती काम गर्नेहरुले माफी माग्नुपर्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सन्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् । यसअघि भारतसँग भएकाे सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघाती
राष्ट्रिय अखण्डताका विषयमा समर्थन र साथ रहन्छ : देउवा
काठमाडौं, प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् । उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ । यो अत्यन्तै

