Author Archive

हामी कतिपटक अग्नि परीक्षामा रहने ? प्रधानमन्त्रीज्यू, अन्याय नगर्नुस् : राजेन्द्र महतो
काठमाडौं, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताएका छन्। ‘“सबै असन्तुष्टिका बाबजुद पनि राष्ट्रियता र

कर्णालीमा ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय १६
सुर्खेत, कर्णाली प्रदेशमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएकाे छ । याेसंगै कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएसँगै

सामाजिक सञ्जाल प्रयाेग गरी चरित्र हत्या गर्ने भट्टराई प्रहरी नियन्त्रणमा
दाङ, सामाजिक सञ्जालको प्रयोग गरेर थुप्रै ब्यक्तिहरुको चरित्र हत्या गर्दै आएका घोराही ६ सौडियारका पूर्व पत्रकार निशानदाजु भट्टराईलाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको चरित्र हत्या गर्दै फेसबुकमा असत्य,
राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता आउँदैछ : प्रचण्ड
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमाएको नेपाली भूमि गणतन्त्रमा फिर्ता प्रक्रियामा रहेको बताएका छन् । प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि शनिबार

यसकारण संसदबाट सरिता गिरी बाहिरिइन्
काठमाडौं, संसदमा बोल्न नपाएपछि माजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्। नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन सभामुख अग्नी सापकोटाले अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी

संसदमा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत
काठमाडौं, संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ । गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन् । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली

त्रिभुवन चौक सौन्दर्यकरणमा सर्वदलीय सहमतिको सम्बन्धमा जनमत पार्टीको ध्यानाकर्षण
नेालगन्ज, जनमत पार्टी बाँकेले त्रिभुवन चौक सौन्दर्यकरणमा सर्वदलीय सहमति भएको सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएको बताएको छ । जनमत पाटी बाँकेले केहि मिडियामा प्रकाशित समाचारप्रति ध्याननकर्षण भएकाे समेत जनाएकाे छ । साथै चौकको सौन्दर्यमा सर्बदलीय सहमतिको खण्डन

संविधान संशोधनको पक्षमा मत हाल्न सांसदहरूलाई समाजवादीको ह्विप
काठमाडौं, समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने गरी ल्याइएको संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलको शनिबार बसेको बैठकले संशोधनको पक्षमा मत दिने निर्णय गरेको एक नेताले बताए ।
लकडाउनको बिचमा चर्किएको आन्दोलन !
चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड-१९ कोरोना भाइरसको कारणले अहिले विश्वनै एउटा भयावह अवस्थामा गुज्रिरहेको कुरा सायद सबैलाई थाहा नै छ । यसबाट नेपालमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म नेपालमा मात्रै कोरोनाबाट

सरकारले सार्वजनिक गर्यो खर्च विवरण : ८ अर्ब ३९ करोड खर्च
काठमाडौं, सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण

