Author Archive

सुनिलस्मृतिमा विहान ८ देखि वेलुका ६ सम्म कार्यालय सञ्चालन हुने

रोल्पा, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुसँग वसेको वैठकबाट १ असार २०७७ देखि सेवाग्राहीको चापलाई मध्येनजर गर्दै विहान ८ बजे देखि साझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । गाउँपालिकाबाट

नक्सा पाससम्बन्धी बिप्लवले गरे सरकारको प्रशंसा

काठमाडौँ, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्सा पाससम्बन्धी सरकारले गरेको कामको खुलेर प्रशंसा गरेका छन । उनले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको

पर्सामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४

वीरगन्ज, पर्सामा आइतबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्साका ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले

पर्वत पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, २ अझै बेपत्ता

पोखरा । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको छ । भने २ जना बेपत्ता भएका छन ।  पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव

यसकारण नेकपा खजुराले गर्यो बृहत् रक्तदान कार्यक्रम

नेपालगन्ज, बाँके  नेकपा खजुरा गाउँपालिका कमिटीद्वारा शनिबार बाँकेको खजुरामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर ‘सुरक्षित रगतले जीवन बचाउँछ, रक्तदान गराैं र स्वस्थ संसार बनाऔं’ भन्ने मुल नाराका साथ बृहत् रक्तदान कार्यक्रम  गरिएकाे

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीभित्र विवादित बनेको एमसीसीलाई निर्क्यौलमा पुर्‍याउने तयारी भएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय

चीनमा थप ४५ जना कोरोना संक्रमित भेटिए

चीन,  चीनको राजधानी बेइजिङस्थित एक होलसेल बजारका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेइजिङको दक्षिण-पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुग्यो

काठमाडौं ,  भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको

पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, चारजना बेपत्ता

पर्वत, पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँचको मृत्यु भएको छ । भने पहिरोले पुरिएर चारजना बेपत्ता भएका छन् ।   शनिबार साँझ करिब दुई घण्टासम्म परेको