Author Archive

आजबाट सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्ने

काठमाडौं,  विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरू आजदेखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका

विश्वभर कोरोना संक्रमित करिब ७८ लाख ९२ हजार

काठमाडौं, विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार १३० जना कोरोना संक्रमित भेटिएका छन्‌। संक्रमितमध्ये चार लाख ३२ हजार ९०९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०४

पोखरा, गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का

विपदका बेला सुदूरपश्चिम सरकारले बढायो मन्त्री- सांसदको तलब

धनगढी,  कोरोना रोकथाममा प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीदेखि सांसदसम्मको तलब बढाएको छ । प्रदेश सरकारले फागुन अन्तिम साता ऐन संशोधन गरी २०७६ साउनदेखि नै लागू हुने गरी १५ देखि १८ प्रतिशतसम्म

लकडाउन घट्यो, कोरोना बढ्यो

काठमाडौं, झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन् । कोठा बाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु । निर्णय लिन गाह्रो भइरहेको छ । यसो गरुँ

खर्च धान्नै नसक्ने अवस्थामा सरकार

काठमाडौं,  दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो । कोभिड–१९ र

८२ दिनपछि खुल्यो लकडाउन, तर खुल्ने छैनन् यी क्षेत्र

काठमाडाैँ, मुलुक ८२ दिन लामो बन्दाबन्दी (लकडाउन) बाट मुक्त भएको छ । सरकारले चैत ११ गतेबाट सुरु गरेको लकडाउनलाई ८ पटक म्याद थपेर जेठ ३२ गतेसम्म लम्ब्याएको थियो । त्यसपछि लकडाउनको म्याद नथपी सरकारले असार १

अलपत्र अवस्थामा त्यो सिक्का बनाउने मेसिन

काठमाडौं, धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महावका ती मेसिनमा घाम र पानीले क्षति पुर्‍याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखालाई बबरमहलस्थित नेपाल औषधि कम्पनी लिमिटेडको

मध्यान्हमै अस्ताएको ‘सूर्य’

काठमाडौं, ‘जीन्दगीमा सबैभन्दा महत्वपूर्ण केही छ भने त्यो जीन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवादको हो यो । यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षा सोचेजस्तो नतिजा नआएपछि आत्महत्याको प्रयास गर्छन्

कुवेतबाट आएकी एक महिलामा कोरोना पुष्टि

काठमाडौं, कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई जेठ २९