Author Archive

भारतमा कोरोना संक्रमित राख्नको लागि रेलको डिब्बा प्रयोग गरिने
काठमाडौं , भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने भएको छ । दैनिक १० हजारको दरले संक्रमित बढ्न थालेपछि भारतले राजधानी दिल्लीमा बनाउन लागेको ८ हजार शैय्याको अस्थायी अस्पतालमा रेलका ५०० डिब्बा प्रयोग गरिने भएको

पुन ; कोरोना संक्रमण फैलिएपछि चीनमा हाइअलर्ट, स्कूल र मनोरञ्जन केन्द्र बन्द
संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेको भन्दै चीनले बेइजिङका धेरैजसो स्कुलहरु बन्द गरेको छ भने बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको चिनियाँ सचामार संस्था सिन्ह्वाले जनाएको छ। खेल र मनोरन्जन केन्द्रहरु पनि बन्द गरिएको छ ।

११ महिने बालकले कोरोना जितेर डिस्चार्ज
कञ्चनपुर , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना संक्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा

गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३
पाेखरा, गण्डकी प्रदेशमा आज (मंगलबार) विहानै १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी

साँच्चै मनमोहक छ, लिपुलेक, कालापानी क्षेत्र
काठमाडौं , धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेकाे संख्या १ लाख १८ हजार पुग्यो
काठमाडौं , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ७१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४८९ जना संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म १

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो
काठमाडौं , भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको

कोरोनाबाट ; विश्वभर ८१ लाखभन्दा बढी संक्रमित
काठमाडौं , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको

नेपाल, भारत र चिन असल मित्र हुनुपर्छ
नेपाल, भारत र चिन असल मित्र हुनुपर्छ, तिन वटै देश एक-अर्को प्रति पबित्र हुनुपर्छ । जस्तो देश अटल छ प्राकृतिक सम्पदाले, त्यस्तै बिकासको गतिले बितित्र हुनुपर्छ । मित्र भन्न आवश्यक छ ठान्दैन् तिमिलाई, असल मित्र हुनत

देश दुखेको बेला !
कहाँ सहन सकिन्छ र ? त्यो दमन,षड्यन्त्रलाई, तस्कर,भ्रष्ट घुस्याहाले ब्रम्हलुट मच्चाएको बेला त्यो बेला मलाई आम्दानी नदेउ, यहाँ देश दुखेको बेला ! कहाँ रोक्न सकिन्छ र ? त्यो आँधीको वेगलाई, वर्गमुक्तीको रापले दुश्मनको मुटु जलेको बेला

