Author Archive

भारतीय सेना मारिएकोबारे चीनले भन्यो , सीमा पार गरेका कारण झडप

एजेन्सी, लद्दाखमा तीन भारतीय सेना मारिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको बताएको छ । गए राति भएको घटनामा प्रतिक्रिया

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,०८६

सुर्खेत, कर्णालीमा प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ५ र सुर्खेतमा ४ जनामा संक्रमण देखिएको हो । योसंँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।

भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सेनाको मृत्यु

काठमाडौं, लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ । पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै

अलपत्र श्रमिकलाइ तत्काल उद्धार गर्न सरकारलाई एनआरएनएको पत्र

काठमाडौं , गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत

दाङमा क्वारेन्टिन भित्रै विवाह, विवाहपछि घर पठाइयो

दाङ ,  भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् ।   घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच क्वारेन्टिन भित्रै विवाह भएको

सबै निकायबाट जारी भएका सवारी पास रद्द

काठमाडौँ,  आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण, २४ जना निको भए

काठमाडौं, अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा कारोना भाइरस संक्रमितको संख्या ४३ जना पुगेको छ । सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । ती मध्ये २४ जना

एघार महिनामा २६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

जुम्ला ,  जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सोमबार राति भे१त ७३३२ नंको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो। जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र

सिर्जनामा- भुजङ्गप्रयात

फलाएर धर्ती तथा अन्तरीक्ष रमेको छ चैतन्यको कल्पवृक्ष रची सृष्टि सारा बनी दूर द्रष्टा त्यही मोज आनन्दमा बस्छ स्रष्टा ।  * कहाँ मान्दथ्यो चित्त निष्पन्द हेरी कदाचित् उही नाच्छ आएर फेरि उही राम या कृष्णको स्वाङ