Author Archive

बङ्गलादेशमा अलपत्र करिब २ सय ५८ नेपालीको उद्धार

काठमाडौँ, बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै

सोती हत्याकाण्ड : ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

जारजरकोट, रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। आइतरबार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा पेश गरेको

एक जिल्लाबाट अर्कोमा जाँदा कोरोना परीक्षण जरुरत छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं,  स्वास्थ्य मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना परीक्षणको रिपोर्ट आवश्यक नभएको बताएको छ। लकडाउन खुकुलो भएपछि एक जिल्लाबाट अर्को जिल्लामा जानेको संख्या बढेसँगै स्थानीय सरकार र घरबेटीले पीसीआर परीक्षणको रिपोर्ट मागेको गुनासोको आधारमा मन्त्रालयले

युवा नेता शिखरको पहलमा बिभिन्न बिद्यालयहरुमा सोलार जडान

कालिकाेट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य तथा  युवा नेता दिपक चौलागाईं शिखरको पहलमा निशुल्क सोलार जडान गरिएको छ । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संस्थागत सौर्य उर्जा कार्यक्रम अन्तरगत सोलार होम्स नेपालको जडानमा कालिकोटका विभिन्न

कुशेमा बिपन्न घर परिवारलाई राहत वितरण कार्य सुरु

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकामा बिपन्न  घर परिवारलाई राहत वितरण कार्य कार्य सुरु गरिएको छ । गाउँपालिकाको २२० जोखिम रहेका घरधुरीलाई राहत बितरण कार्यक्रम आइतबारदेखि संचालन गरिएको हो । गाउँपालिकाको वडा नं ६ बाट राहत बितरण सुरु

कोरोना रोकथामका लागि राप्ती गाउँपालिकाको झण्डै एक करोड रकम खर्च

भालुवाङ, दाङ-देउखुरीको राप्ती गाउँपालिकाले कोरोना रोकथामका लागि झण्डै एक कराेड रकम खर्च गरेकाे जनाएकाे छ । गाउँपालिकाले काेराेना राेकथामका लागि अहिले सम्म ७४ लाख १३ हजार ८३ रूपैयाँ खर्च भएकाे जनाएकाे छ । आर्थिक वर्ष २०७७

दुबईमा कोरोना संक्रमणबाट दाङका एक युवाको मृत्यु

भालुवाङ,  काेराेना संक्रमणबाट दाङ राप्ती गाउँपालिकाका एक नेपाली युवाकाे दुबईमा मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ३९ वर्षीय धनीराम सुवेदीको जेठ ३० गते कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ

दाङमा एकैदिन ४७ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १४३

दाङ, दाङमा आज आईतबार एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्लाकाे बंगलाचुलीमा ४५, तुलसीपुरका १ र बबई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडाैँ, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । । गएराति गुल्मीका ३६ वर्षीय पुरुषको निधन भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट देशभर निधन हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

अब निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने

काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत् सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई गर्न दिने निर्णय भएको मन्त्रालयले