Author Archive

‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने
सुर्खेत, कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका छन् । जनताको लगानीमा जलविद्युत आयोजना निर्माण गर्नका लागि ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका हुन् ।

कर्णाली सरकारको बजेट : कर्णालीमा प्रदेश प्रहरी गठन गरिने
सुर्खेत, कर्णाली प्रदेशमा कर्णाली प्रदेश प्रहरी गठन गरिने बताइएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७र०७८ का लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन । उनले त्यसको लागि आबश्यक

कर्णाली सरकारको बजेट : कोरोनाबाट कसैको मृत्यू भए एक लाख
सुर्खेत, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको

गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले मुलुक बनाउन गफ नहानेको बताएका छन । प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलतासँगै केही अवसर पनि सिर्जना भइरहेको बताए । विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता

सरिता गिरीको सांसद पद निलम्वन हुने
काठमाडाैँ, पार्टीको निर्देशन र ह्विप नमानी संविधान संसोधन विरुद्द उभिएको भन्दै संसदबाट हटाइने भएको छ। समाजवादी पार्टीबाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद गिरीलाई देश र संविधानको विपक्षमा उभिए पछि पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने

नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न बाँके प्रशासन सक्रिय
नेपालगञ्ज, बाँकेमा अवैधरुपमा खोलानाला तथा नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न स्थानीय प्रशासनले सक्रियता देखाएसँगै नदीजन्य पदार्थ बोकेका टिपर तथा ट्याक्टरहरु धमाधन पक्राउ पर्न थालेका छन् । प्रहरीको सेटिङमै अवैध उत्खनन् भइरहेको भन्दै त्यसलाई रोक्न चर्को आवाज

हमेशा तिम्रो तस्वीर आँखाको नानीमा हुनेछ
कहिले आगोमा हुनेछ कहिले पानीमा हुनेछ । हमेशा तिम्रो तस्वीर आँखाको नानीमा हुनेछ । मालीले आफ्नो भाषणमा यस्तो संकेत गर्दै थियो, अब फुलको हमला भमराको जवानीमा हुनेछ । ए सरकार अझै तमासा हेरेर बसिस् भने, कहिँ

आजबाट सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्ने
काठमाडौं, विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरू आजदेखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका

विश्वभर कोरोना संक्रमित करिब ७८ लाख ९२ हजार
काठमाडौं, विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार १३० जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये चार लाख ३२ हजार ९०९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०४
पोखरा, गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का

