Author Archive
दाङमा जेसिबी जलाएको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ
दाङ, दाङमा जेसिबी जलाएको आशंकामा प्रहरीले विप्लब समुहका इन्चार्जलाई पक्राउ गरेको छ । प्रतिबन्धित नेपाल कम्युनष्टि पार्टीकाका बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई बिजौरीबाट बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

क्वारेन्टाइनबाट भागेर घर गएका १८ जनामा कोरोना संक्रमण
धनगढी, कैलालीको गौरीगंगा नगरपालिका–१ का १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित घरमै बसेको पाइएको छ। गौरीगंगा–१ स्थित पशुपति माविमा बनाइएको क्वारेन्टाइनबाट भागेर घरमा गएका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको छ। धनगढीस्थित सेती

खाडीबाट २३ नेपालीको शव बोकेर काठमाडौं आइपुग्यो कतार एयरवेज
काठमाडौँ, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज नेपाल ल्याइएको छ । कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुईवटा शव शुक्रबार दिउँसो कतार एयरवेजको विमानबाट काठमाडौं ल्याइएको हो । यी सबै शव सम्बन्धित परिवारको घरमै

चितवनमा क्यान्सर पीडित ७४ वर्षीय वृद्धले जिते कोरोना
चितवन, चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन

चीनसँगको सीमा विवादबारे सर्वदलीय छलफल गर्दै मोदी
एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न आज (शुक्रबार) भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि भर्चुअल

एकैदिन ५६ जनामा कोरोना भेटिएपछि गन्यापधुरा गाउँपालिका सिल
धनगढी, एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले जानकारी दिएका छन् । । तामाङका

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण
काठमाडौं, चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न संयुक्त प्रशिक्षण हुँदैछ । भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर हुने यो संयुक्त प्रशिक्षण पार्टी र देश सञ्चालनको अनुभव आदानप्रदान गरिने बताइएको छ

सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त ?
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको विषयलाई लिएर चर्को बहस शुरु भएको छ । मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा

नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार
चरम दक्षिणपन्थी संशोधनवादी शक्तिमा रहेको सत्तासीन नेकपा (नेकपा) ले नेपालमा पुँजीवादी राजनैतिक क्रान्ति सम्पन्न भइसकेको सिद्धान्त पारित गरेको छ । यो शक्ति अब कुनै राजनीतिक परिवर्तनको आवश्यकता नभएको र आर्थिक क्रान्ति सम्पन्न गर्दै समाजवादको स्थापना गर्नुपर्ने

सुदूरपश्चिममा थप २२४ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५९९
काठमाडौं, सुदूरपश्चिम प्रदेशमा एकैदिन २२४ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ५९९ पुगेको छ । बिहीबार एकैदिन २२४ जना थपिएपछि कोरोना संक्रमितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय

