Author Archive

३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६०५
काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ३३१ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएका हुन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानका गरी ३३१ जनामा कोरोना

२२८ नेपाली लिएर आएको कोरियन एयर २३३ जना लिएर फर्कियो
काठमाडौं, नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु

होम क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ
गुल्मी, गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना भाइरस संक्रमण रिपोर्ट पोजिटिभ आएको छ । गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला

कर्णाली थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २४५
काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा र राप्ती
भारतलाई बिप्लवको चेतावनी गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगरोस्
काठमाडौं, प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् ।उनले गोर्खा भर्ती खारेजीको माग समेत गरेका छन् । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै विप्लवले नेपाली

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेपाली पुरुषसँग बिवाह गरेकी विदेशी
सञ्चार माध्यमहरू जिम्मेवार बन्नुपर्छ : मेयर देबकोटा
अछाम, अछाम पंचदेवल बिनायक नगरपालिका मेयर देबराज देबकोटाले मुलकु बिकासको लागि संचार जगतले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका छन । शनिबार कुसेन्युजक डटकमको अछाम कार्यालय उदघाटन गर्दै पत्रकारहरु जिम्मेबार हुनुपर्ने बताएका हुन । कार्यक्रममा बोल्दै मेयर देबकोटाले

कोहलपुरको न्यूरोड चोकमा एक पुरुष मृत अवस्थामा फेला
कोहलपुर, बाँकेको कोहलपुरमा शनिबार बिहानै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कोहलपुर ११ को न्यूरोड चोक नजिक रहेको कोहलपुर सव-डिभिजन बन कार्यालयको अगाडिको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख

खोलाले बगाएर बेपत्ता युवक मृतावस्थामा फेला
तनहुँ, गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै

एसईईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन

