Author Archive

चुनौतीको गर्भमा लुकेको अवसर
आज विश्व कोरोना कहरको मारमा छ । विभिन्न कालखण्डका सुपर पावर देश बेलायत, जर्मन, रूस, जापान, लगायत मौजुदा सुपर पावर अमेरिकाको अवस्था जटिल छ । चिनले आफुलाई कोरोनाबाट मुक्त भएको घोषणा गरेता पनि आर्थिक अवस्थाबाट भने
३६ गर्भवतीसहित २२६ नेपाली कोरियाबाट स्वदेश फर्किदै
काठमाडौं, ३६ गर्भवतीसहित २२६ नेपाली कोरियाबाट स्वदेश फर्किदैछन । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज पाँच उडान हुने भएको हाे । आज कोरियाबाट कोरियन एयर लाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दै छन् । प्रवेशाज्ञा

लद्दाख भिडन्तपछि भारत–चीनबीच आरोप प्रत्यारोप
काठमाडौं, भारत र चीनको लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको नियन्त्रण रेखा (एलएसी)मा भएको दुई पक्षबीचको भिडन्तपछि तनाव झनै उत्कर्षमा पुगेको छ । भारत र चीनले सीमारेखा क्रस गरेको विषयमा आआफ्नै दाबी प्रस्तुत गरेका छन् ।

सरिता गिरीविरुद्ध राज्यविरुद्ध अपराध गरेको आरोपमा उजुरी
काठमाडौँ, समाजवादी पार्टीका सांसद सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय परिसर काठमाडौँमा गिरीविरुद्ध शुक्रबार उजुरी दर्ता भएको हो। राज्यविरुद्ध अपराध गरेको आरोपमा रमेश प्रसाईँ, डाक्टर सुरेन्द्र भण्डारी लगायतको उजुरी दिएका छन्। ‘उहाँहरुले उजुरी दिनुभएको छ।

कर्मचारीतन्त्र सुस्ताउँदा सरकारप्रति आक्रोश बढ्दो
काठमाडौं, सरकार र जनताबीच सेतुको काम गर्ने मुख्य जिम्मेवारीमा रहेको कर्मचारी प्रशासनको काम सुस्त हुँदा सरकारप्रति जनआक्रोश बढ्दै गएको पाइएको छ । कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिलाई समाधान गर्न स्थायी सरकारका रूपमा रहेको प्रशासन संयन्त्रले प्रभावकारी
वैदेशिक रोजगारी र अध्ययनका गर्न जान चाहनेका लागि खुला
काठमाडौं, सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको

कोरोना सङ्क्रमण बढेपछि डडेल्धुरा सदरमुकाम सिल
अमरगढी, कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय वैठक बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज (शनिबार) बिहान बस्दैछ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका

अब लकडाउन गर्ने अधिकार प्रदेश सरकारलाई
काठमाडौं, प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९

संसार कोराना महामारीको खतरनाक चरणमा छ : डब्ल्युएचओ
एजेन्सी, विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोना भाइरसको महामारी फेलिँदै गइरहेको छ

