Author Archive

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

बुटवल ,  पाल्पामा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। पहिरोले पुरिएका सवारी साधन पन्छाउने क्रममा मंगलबार दिउँसो थप एक शव फेला परेको हो। योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुगेको हो

मंगलबार थपिए ५३८ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं- नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार

दाङमा पिसिआर रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनबाट बाहिर निस्किएर प्रर्दशन

 दाङ, दाङमा पिसीआर परिक्षणमा निकै ढिलासुस्ती देखिएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्दै आएकाे स्वाब परिक्षणमा निकै ढिलासुस्ती देखिएपछि क्वारेन्टाइनमा बसेकाहरू बाहिर निस्किएर बिराेध प्रदर्शन समेत गरेका छन् । पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो गरेको

नागरिकता विधेयक बिरुद्ध जनमत पार्टी बाँकेको बिरोध

बाँके, नेपालगन्ज नेपाल सरकारद्वारा जारी गरिएको विदेशी बुहारीलाइ ७ वर्ष पश्चात् मात्र नेपाली नागरिकता दिने प्रावधानको जनमत पार्टी बाँकेले बिरोध गरेको छ ।  त्यसै क्रममा आज सोमबार बाँकेमा पनि बिरोध र्याली सहित कोणसभा गरि विधेयक जलाईएको

दाङमा थप १९ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ३ सय ४ पुग्यो

दाङ, दाङमा आज थप १९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका संक्रमितहरु १८ जना बंगलाचुली र

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनी क्षय रोग तथा

उपाध्यायको संयोजकत्वमा जातिय विभेद बिरुद्ध राष्ट्रिय संजाल घोषणा

 दाङ, समाजमा व्यप्त जाती विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालको घोषणा गरिएको छ । संबैधानिक एवं कानुनी रुपमा जातीय विभेद अन्त्य भई सकेपनि व्यवहारमा अन्त्य नभएको र छुवाछुत जस्तो अमानवीय कुसंस्काले

थप ५३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो

दैलेखमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत, दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी

पाँच जनाको हत्या आरोपी राजेश यादव ‘धर्मसिंह’ पक्राउ

नेपालगञ्ज, बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ । प्रहरीको मोस्ट वाण्टेड सूचीका अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम