Author Archive

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतकको संख्या २३

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा गुल्मीका पुरुष रहेका छन् । करिब दुई हप्ताअघि

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार २६

काठमाडौं , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । हालसम्म संक्रमितमध्ये एक हजार ७ सय ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९१

धनगढी,   सुदूरपश्चिममा आइतबार थप ४३ जनामा कोरोना संक्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा नौ महिला र ३४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा।

अजय र जिज्ञाशाले जिते लकडाउन डान्सिङ्ग प्रतियोगिता

दाङ,  नृत्य बिद्याको राष्ट्रिय महासंग्राम डान्स आइकन नेपालद्धारा संचालित लकडाउन डान्सिङ्ग भिडियो प्रतियोगिताको उपाधि संयुक्त पपिङ्ग अजय र जिज्ञाशा गिरीले जितेका छन् । कोभिड १९ का कारण जारी लकडाउन लाई मध्यनजर गर्दै नृत्यक्षेत्रका प्रतिभाहरुको प्रतिभा उजागर

नागरिकतामा सात वर्षे प्रावधान कांग्रेसले नमान्ने

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात बर्षपछिअंगीकृत नागरिकता दिने प्रस्तावित

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२३

पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका १०, नवलपरासी पूर्वका १, कास्कीका २, बाग्लुङका ५ र तनहुँका १ जनामा संक्रमण देखिएको हो । सबैलाई

यी ठाउँबाट देखिन्छ खण्डग्रास सूर्यग्रहण

काठमाडौं, नेपाली आकाशमा आज खण्डग्रास सूर्यग्रहण देखिनेछ । आज लाग्नेग्रहण वलय सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास मात्र देख्न सकिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि

तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर

म कुलो बनेर गरुला सिचाइ जिन्दगीभर तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर ।  जस्ले खुट्टा तान्ने काम गरिरहेछ आजसम्म, उसैलाई गरेर हिडियो भलाई जिन्दगीभर । बाबै यो सत्ता त सुतिसुति खाने बर्गको हो।, हामी त बाच्नुपर्छ

जुनसुकै हालतमा एमसीसी खारेज होस्

दोस्रो विश्व युद्ध पछि साम्राज्यवादी देशहरूले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरुमा आफ्नो प्रभाव जमाई राख्नको निम्ति वैदेशिक अनुदान, सहयोग, ऋण आदीको योजना ल्याएका हुन । सहयोगको नाममा कुनै देशमा प्रवेश गर्ने त्यहाँको साँस्कृतिक धरोहर नष्ट गरिदिने, स्थानीय

साउदीबाट २४७ जना नेपाली काठमाडौं आइपुगे, यूएईबाट ५७५ फर्कंदै 

काठमाडाैँ, साउदीको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सको उडान नं आरए २१९२ बाट १ नाबालकसहित २ सय ४७ जना नेपाली आज बिहान स्वदेश आइपुगेका हुन् । साउदीमा रहेको नपाली दूतावासका