Author Archive

दाङको घोराहीमा मात्रै १ सय २९ कोरोना संक्रमित

दाङ, दाङको घोराहीमा मात्रै कोरोना संक्रमितको संख्या एकसय २९ पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै घोराहीमा मात्रै संक्रमितको संख्या एकसय २९ पुगेको हो । दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै कोरोना

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,१०४

सुर्खेत, कर्णालीमा प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २, सुर्खेतका २ र कालिकोटका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १

प्युठानमा थप १८ जनामा कोराना संक्रमण, संक्रमितकाे संख्या ७३ पुग्याे

भालुवाङ , प्युठानमा आज थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या

चीनले भन्यो-‘भारतले सहमतिको गम्भीर उल्लंघन गर्यो’ हामी जिम्मेवार छैनौँ’

एजेन्सी, चीनले सीमा क्षेत्र गलवान घाटीमा भएको घटनाका आफुहरु जिम्मवार नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र

सरकारले युवालाई विदेश पठायो, तर उद्धार गरेन

काठमाडौं ,  सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेका युवाहरु सरकारले बेवास्ता गर्दा विदेशमै अलपत्र परेको बताएका छन्। राष्ट्रियसभाको शून्य समयमा बुधबार बोल्दै उनले भाडा तिर्ने पैसा नभएकाले

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं ,  मंगलबार स्थिर रहेको सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर

मुला खाँदा शरीरमा हुने फाइदाहरू

मुलत , तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन ।  तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ ।

आजै कुवेतबाट काठमाडौ आइपुगे डेढ सय नेपाली

काठमाडौं, कुवेतमा आममाफीमा सहभागी थप एक सय ५० नेपाली महिला आज (बुधबार) काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकार आफैंले काठमाडौ ल्याई दिएको छ । कुवेतले जजिरा एअरमार्फत आममाफीमा सहभागी नेपालीलाई स्वदेश ल्याई दिइरहेको हो ।

सरकारले घटायो विद्युत महसुल, अब युनिटको कति तिर्नुपर्छ ?

काठमाडौं ,  सरकारले विद्युत महसुल घटाएको छ । विद्युत नियमन आयोगका अनुसार यही असार महिनादेखि लागू हुनेगरी नयाँ महसुल निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई