Author Archive

सरकारविरुद्ध प्रदर्शन गर्ने विदेशीलाई देश निकाला
काठमाडौं, सरकारविरुद्ध प्रदर्शनमा उत्रेका पाँच विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासनको निर्णय गरेको छ। लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने अध्यागमन
कोरोनाको औषधि बनेको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं , कोरोना भाइरस निको हुने औषधि निर्माण नभइसकेकोले भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गरे छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा विभिन्न उनले हालसम्म खोप वा औषधि पत्ता नलागेको र संसारभर यसको खोज तथा

हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४१, सोमबार मात्रै ६७ जना निको भए
काठमाडौं , नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संख्या १ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ हजार ४१ पुगेको हो । हालसम्म

घोराहीमा एकैदिन ४२ जनामा कोरोना संक्रमण, दाङमा संक्रमितको संख्या १८६
दाङ , दाङमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका ४२ जना र बंगलाचुली गाउँपालिकामा १ जना गरि ४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साथै स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएको

थप ४५१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ६२ सय ११
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.

कर्णालीमा थप ११० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ हजार ७७
काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग

भारतीय रक्षामन्त्रीले भने नेपाल-भारत रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन
काठमाडौं, नेपाली भूमि मिचेर लिपुलेकमा निर्माण गरिएको चीन जोड्ने मानसरोवर सडक उद्घाटन गरेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको रोटी–बेटीको सम्बन्ध कसैले तोड्न नसक्ने बताएका छन् । रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने स्पष्ट

दाङमा रिपोर्ट नआउँदै घर फर्काएका १९ जनामा कोरोना सक्रमण
दाङ ,घोराही दाङमा काेराेना संक्रमित व्यवस्थापनमा चरम लापरबाही देखिएकाे छ । कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर पठाईएका १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका १८ गिठेपानीका २ र वडा नम्बर १७ का १७ जना

कर्णाली सरकारले ६० प्रतिशत फजुल खर्च घटाउने
सुर्खेत, कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि

कर्णाली प्रदेशमा पौने ३४ अर्बको बजेट, यस्तो छ (पूर्णपाठ)
सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

