Author Archive

काठमाडौं उपत्यका कति जोखिममा ?

काठमाडौं, राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्। हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन

बाँकेका युवा बिद्यार्थीहरुको सन्देश नेतृत्वपंक्ति एकतावद्ध भएर अघि बढोस्

नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू बाँकेले नेतृत्वलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन । बुधबार राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका

अछाम लयाँटीको साल्लुख खोलामा तटबन्धन, स्थानिय भन्छन बजेट कम भैदियो

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका अन्तर्गतको वार्ड न ५ दुनि टोलमा पर्ने साल्लुख खोलामा सोमबारदेखि सुरू भएको तटबन्धको काम सम्पन्न भएको छ । सोमबारदेखि सुरू भएको काम ३ दिनमा सम्पन्न भएको हो ।   गाउँको शिरानिमा रहेको

भात जितौं, भविष्य हारौं

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

सुर्खेत,  कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ को विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ । १ महिनादेखि छलफलका क्रममा रहेको कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०७७/०७८ सर्वसम्मतले बुधबार पारित भएको हो । कर्णाली प्रदेश सरकारका

समाजिक कार्यमा युवा नेता शाही, प्रहरीलाई गरे स्वास्थ्य सामाग्री हस्तान्तरण

सुर्खेत, कोरोना रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई  हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका स्वकीय सचिवालय सदस्य धर्मराज शाही (लोकेन्द्र)को पहल र सुर्खेतमा रहेको बोहोरा फार्मेसीको सहयोगमा स्वास्थ्य

दाङमा थप ५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ६ सय ४ पुग्यो,

दाङ ,बुधबार दाङमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो । पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको

देउखुरीको सिसहनियाँमा ४ हजार बढीलाई कोरोना बिरूद्धको होमोप्याथिक औंषधी बितरण

भालुवाङ , दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कोरोना भाइरस रोग संग जुध्न सक्ने रोगप्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी निशुल्क वितरण गरेको छ । चेम्बरले बुधबार सिसहनियाँ बजारमा एक कार्यक्रमको आयोजना गरी अाैषधी

थप २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा

कर्णालीमा थप २० जना कोरोना संक्रमित थपिए,१६ जना डिस्चार्ज,

   सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा